युवराज अर्याल स्याङ्जा । नेकपा (एकीकृत–समाजवादी) ले गल्याङ् नगरपालिकाको वडा नम्बर ११ मा वडा कमिटी गठन गरेको छ । शनिबार सम्पन्न नेकपा (एस)को वडा भेलाले शिबलाल अर्यालको अध्यक्षतामा वडा कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा कृष्ण प्रसाद खनाल र एकनारायण...
पोखरा । नेकपा एकीकृत समाजवादीले माछापुच्छ्रे गाँउपालिका वडा नं ७मा पार्टी वडा कमिटी र युवा संघ नेपालको वडा कमिटी गठन गरेको छ । शनिबार संयुक्त रुपमा सम्पन्न भेलाले कमिटीहरु गठन गरेको हो । भेलाले लालप्रसाद भण्डारीको अध्यक्षतामा ३१ सदस्यीय नेकपा एसको वडा...
पोखरा । गण्डकी प्रदेश सभाले शनिबार वार्षिकोत्सव मनाएको छ । प्रदेश सभा सचिवालयमा स्वास्थ्य मापदण्ड अनुसार सहभागी भएर बाँकीलाई जुममार्फत् समेटेर अन्तरक्रिया गरी दिवस मनाइएको हो । कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको ठीक मध्यभागमा...
पोखरा । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला मन्त्री बन्ने भएकी छन्। कोइराला निकट स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने अफर गरेका छन्। तर, रक्षा मन्त्रालय समेत खाली भएकाले कुन मन्त्रालय सम्हाल्ने...
कपिलबस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगरप्रमख रजत प्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् । नगरप्रमख शाह शनिबार एक कार्यक्रमका बीच नेपाली कांग्रेसमा प्रवेश गर्न लागेका हुन् । उनीसहित उनका हजारौं समर्थक पनि नेपाली कांग्रेसमा गर्न लागेको...
सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा गोठालो भत्ता दिने भएको छ । कर्णाली प्रदेशका हिमाली जिल्लामा कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा जिल्लामा ५० भन्दा बढी भेडा बाख्रा पाल्ने किसानलाई गोठालो भत्ता निर्णय गरेको हो । ५० भन्दा बढी भेडाबाख्रा...
सुर्खेत । कर्णाली प्रदेशमा गैरसांसदलाई मन्त्री बनाउन खोजेपछि विवाद भएको छ । नेकपा माओवादी केन्द्रले छिरिङ दमदोल लामा (कार्चेन लामा) लाई मन्त्री बनाउन लागे पछि सन्तुष्टि बढेको हो । जीवनबहादुर शाही नेतृत्वको प्रदेश सरकारमा माओवादी केन्द्रले गणेशप्रसाद...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् । उनी यसअघि पनि देउवा प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहँदै आएका थिए । प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको सात महिनापछि प्रेस सल्लाहकारमा परियारलाई नियुक्त...
काठमाडौं । गएरातीदेखि देशभर वर्षा भईरहेपछि सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन स्थगित गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मौसममा प्रतिकूलतका कारण आन्दोलनका कार्यक्रम तत्काललाई स्थगित गर्ने निर्णय गरेको महासचिव चन्दन सिंहले जानकारी...