राजनीति


केन्द्रीय महाधिवेशन पछि कांग्रेसको प्रदेश २ मा भिडन्त, संस्थापन र संस्थापन इतर समूहको मैदानमा

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनमा मतपत्र छाप्‍न ढिलाइ भएपछि मदतान प्रक्रिया लम्बिएको छ । जनकपुरमा जारी अधिवेशनको बुधबार बिहान ८ बजे देखि ४ बजे सम्म मतदानको समय तोकिए पनि फितलो व्यवस्थापनका कारण ४ बजेसम्म पनि मतदान सुरु हुन सकेको छैन । प्रदेश...

कांग्रेसमा देउवालाई दुई तिहाई, कुन समूहका कतिले जिते (सूचीसहित)

काठमाडौं। नेपाली काँग्रेसमा इतर समूह विभाजित हुँदाको लाभ सभापति शेरबहादुर देउवाले पदाधिकारी देखि केन्द्रीय सदस्य सम्मको प्रतिष्पर्धामा लिएका छन् । सभापतिमा इतर समूह फुट्दा देउवाले दोस्रो चरणमा जित हासिल गरे । पदाधिकारीमा पनि मतान्तर हेर्दा देउवा समूहले...

प्रदेश १ मा पनि माओवादीको नेतृत्व चुन्न चुनाव

विराटनगर । सहमतिबाट नेतृत्व चुन्न असमर्थ भएपछि माओवादी केन्द्र प्रदेश १ मा पनि चुनाव हुने भएको छ। पदाधिकारीका आकांक्षी धेरै भएपछि सहमतिका लागि कार्यदल गठन भएको थियो । कार्यदलमा सहमति नजुटेपछि पदाधिकारीका लागि आजै निर्वाचन गर्न लागिएको हो । प्रदेशमा...

गण्डकीका मुख्यमन्त्री पोखरेल केन्द्रीय सदस्य निर्वाचितः जितपछि भने,‘पुस्तान्तरणमा लागि पर्छु’

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनी गण्डकी प्रदेश खुलातर्फबाट केन्द्रीय सदस्यमा विजयी भएका हुन् । प्रदेशबाट पुरुष खुलामा २ जना निर्वाचित हुनेमा मुख्यमन्त्री नेपालीसँगै...

लुम्बिनीबाट केन्द्रीय सदस्यमा देउवा पक्षका कँडेल र केसी विजयी

नेपाली काँग्रेसको लुम्बिनी प्रदेशको खुला दुई सदस्यमा देवेन्द्रराज कँडेल र चन्द्रबहादुर केसी निर्वाचित भएका छन्। मंगलबार सम्पन्न मतगणनामा कँडेलले २७२७ र केसीले २२६७ मत पाएका छन्। खुलातर्फका ६ प्रतिस्पर्धीमध्येबाट सभापति शेरबहादुर देउवा पक्षका कँडेल र केसी...

स्व.खुमबहादुर खड्काकी पत्नी शिला काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

नेपाली काँग्रेसका स्व। नेता खुमबहादुर खड्काकी पत्नी शिला शर्मा खड्का लुम्बिनी प्रदेश तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । मंगलबार सार्वजनिक मतपरिणामअनुसार खड्काले २९२८ मत प्राप्त गरेका छिन् । सभापति शेरबहादुर देउवा प्यानलबाट लुम्बिनी प्रदेशको...

काँग्रेस प्रदेश २ अधिवेशनः कृष्ण र रामसरोजको प्यानलमा को–को भिड्दैछन?

काठमाडौं । नेपाली काँग्रेस प्रदेश २ अधिवेशनमा कृष्ण यादव र रामसरोज यादव प्यानलै बनाएर चुनावी मैदानमा उत्रेका छन् ।​ कृष्णले काँग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट प्रदेश सभापतिमा मनोनयन दर्ता गराएका छन् भने रामसरोजलाई नेता विमलेन्द्र निधि र शेखर कोइराला...

पार्टीबाट निष्काशित मिलन पाण्डेले भने: ‘कारबाही अस्वीकार गर्छु’

काठमाडौं । विवेकशील साझा पार्टीको संयोजकबाट निष्काशित मिलन पाण्डेले आफूमाथि गरेको कारबाही अस्वीकार गर्ने बताएका छन् । मंगलबार अध्यक्ष रवीन्द्र मिश्र पक्षले पाण्डेलाई गरेको कारबाही अवैध रहेको भन्दै उनले यसलाई अस्वीकार गर्ने बताएका हुन । उनले सामाजिक सञ्जालमा...

माओवादी केन्द्रमा दोस्रो नेताको खोजी, को पर्ला प्रचण्ड र पार्टीको रोजाइमा? यी हुन आकांक्षी!

संसद्‌मा प्रतिनिधित्व गर्ने दुई ठूला राजनीतिक दलमा महाधिवेशनमार्फत् नेतृत्व चयनको विषय सेलाउन नपाउँदै आगामी साता तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन सुरु  हुन लागेको छ। नेपाली कांग्रेस पदाधिकारीमा युवा नेताहरूको उल्लेख्य उपस्थिति...