राजनीति


प्रदेश महाधिवेशन प्रतिनिधीमा अमृत पाण्डेयको उम्मेद्धारी

स्याङ्जा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशको प्रतिनिधीसभा क्षेत्र न. २ ‘ख’ स्याङ्जाको प्रदेश महाधिवेशन प्रतिनिधीका लागि अमृत पाण्डेयले उम्मेद्धारी घोषणा गरेका छन् । विगत लामो समयदेखि नेपाल विद्यार्थी संघमा रही सकृय विद्यार्थी...

संसदमा गतिरोधको प्रभाव : सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

पोखरा । संसदमा प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधपछि सभामुख अग्नीप्रसाद सापकोटाले निकासका लागि पहल थालेका छन्  । उनले सोमबारको लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । एमाले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले...

एकीकृत समाजवादीले वागमतीमा समर्थन फिर्ता लिने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वेदुराम भुसालले बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बाटो बिराएकाले अब नयाँ मुख्यमन्त्री बन्ने बताएका छन् । एकीकृत समाजवादीको संसदीय दलको नेता चुनेपछि दुईतीन दिनभित्रै शाक्यलाई समर्थन नरहेको पत्र प्रदेश...

प्रतिनिधि सभाको बैठक बस्दै : तातेको एमाले सेलाउला

काठमाडौँ। प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । बैठकको सम्भावित कार्यक्रम समेत संसद सचिवालयले सार्वजनिक गरेको छ । शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो...

देशको सुरक्षामा आँच आउने कुनै पनि सम्झौताको पार्टीले समर्थन गदैँन :अध्यक्ष नेपाल

नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको स्वाधिनता, स्वतन्त्रता र सुरक्षामा आँच आउने कुनै पनि सम्झौता स्विकार्य नहुने बताएका छन् । युवा संघ नेपाल लुम्बिनी प्रदेश स्तरीय भेलालाई सम्बोधन गदै नेपालले देशको...

प्रदेश महाधिवेशन प्रतिनिधिमा कास्की क्षेत्र नं १ `ख´ बाट रानाभाटको उम्मेदवारी

पोखरा । अग्रजलाई सम्मान युवाहरूलाई अवसर र प्रोत्साहन भन्ने उदेश्यका साथ कास्की क्षेत्र नं १ ‘ख’बाट युवा नेता सागर रानाभाटले प्रदेश महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् । बिपिको चिन्तन र जिवनी बाट प्रभावित रानाभाटले नेपाल विद्यार्थी...

सभापतिको दौडबाट पछि हट्दिनः महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा। शशाङ्क कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने बताएका छन् । आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टीको १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताएका हुन् । उनले भने, “हैन म कहाँ ब्याक हुन्छु । म त उठ्ने नै प्रयत्न...

सभामुखले एमालेका कुरा सुनेको भय यो अवस्था आउने थिएन : भट्टराई

काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले आफूहरुसँग संवाद नै गर्न नचाहेको बताएका छन् । शनिबार पार्टीको स्थायी कमिटी बैठकबारे पत्रकारसँग कुराकानी गर्ने क्रममा उनले सभामुखले एमालेले उठाएको विषयमा छलफल गरेर...

पोखरा महानगरमा उम्मेदवारी दिएका पराजुली भन्छन्, कांग्रेसको गुमेको साख फिर्ता ल्याउछु (भिडियो सहित)

पोखरा । नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा गंगाधर पराजुलीले उम्मेदवारी दर्ता गरेका छन् । महानगरेको सभापति पदको उम्मेदवारी दर्ता पछि पराजुलीले कांग्रेसको विग्रेको संगठनलाई सुदृढ र संगठित गर्ने प्रतिवद्धता गरेका छन् । पराजुलीले कांग्रेसको संगठन तल्लो...