काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताको समुचित संरक्षण, सम्वर्द्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दो पर्यटन गन्तव्यका रुपमा विश्वसामु थप स्थापित गर्नु यस क्षेत्रमा लागेका सरोकारवाला सबैको साझा लक्ष्य भएको बताएका छन्। ४२ औँ विश्व पर्यटन...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । आज (आइतबार) गरिएको एन्टिजेन र पीसीआर परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । आफूलाई कोरोना पोजेटिभ देखिएको सामाजिक सञ्जाल ट्वीटरमार्फत खड्का स्वयम्ले जानकारी...
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मानव अधिकारको संरक्षण र सम्वद्र्धनका लागि प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् । उनले राजनीतिक अस्थिरता र असन्तुलनका कारण मानव अधिकारसँग सम्बन्धित कानून निर्माणले प्राथमिकता पाउन नसकेको स्वीकार...
काठमाडौं । १० बुदेँ कार्यान्वयन नभएको भन्दै असन्तुष्ट रहेका एमाले उपाध्यक्ष भीम रावल केन्द्रीय कमिटी बैठकमा अनुपस्थित भएका छन् । आइतबार विहान ११ बजेबाट सुरु भएको बैठकमा रावल भने अनुपस्थित छन् । शुक्रबारको केन्द्रीय कमिटी बैठकमा १० बुँदे कार्यान्वयनबारे...
लमजुङ । नेपाली काँग्रेस लमजुङको राइनास नगरपालिका अधिवेशनमा मतपत्रमा त्रुटि भेटिएपछि स्थगित भएको निर्वाचन अनिश्चित भएको छ । नगर सभापतिका उमेदवार श्रीकृष्ण पौडेलको नामावली भएको ठाउँमा मतदानको संकेत गर्ने ठाउँ नै नराखेपछि मतदान स्थगित भएको थियो । उक्त...
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बसेको छ । बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे तत्काल निर्णय लिन र केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । प्रधानमन्त्री निवासमा आज(आइतबार) बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको...
पोखरा । यम प्रकाश गुरुङ मादी गाउँपालिका कास्कीको सभापतिमा बिजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा गुरुङले प्रतिस्पर्धी देविजैग गुरुङलाई एक मतले पछि पादै गाउँपालिकाको सभापति निर्वाचित भएका हुन् । कूल खसेको २०४ मतमध्ये देविजंगले ९२ मत प्राप्त गर्दा...
पोखरा । नेपाली कांग्रेस पोखरा महानगर समिति सभापतिमा सुरेन्द्रमान विजुक्छे निर्वाचित भएका छन् ।प्रतिस्पर्धी गंगाधर पराजुलीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । विजुक्छेले ४१४ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी पराजुलीले ३४६ मत पाए । यस्तै सभापतिका...
काठमाडौं । जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष केपी शर्माले ओली जवाफ दिने भएका छन् । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा अस्ति शुक्रवारदेखि सुरु भएको बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठानिक र विधान मस्यौदा प्रतिवेदनमाथि समूहगत रुपमा...