राजनीति


एमालेको विजय यात्रालाई कुनै गठबन्धनले रोक्न सक्दैन : युवा नेता आचार्य

पोखरा । नेपाल कम्युनिस्ट पार्टी एमाले पोखरा महानगर वडा न ३३ ले आफ्नो संगठन सुदृढीकरण अभियानलाई तिब्रता दिएको छ । पार्टीको संगठन अझै मजबुत र बलियो बनाउने उद्देश्यले एमाले वडा कमिटिले विभिन्न टोलहरुमा भेला र प्रशिक्षणहरु सम्पन्न गरेको अध्यक्ष गुरुप्रसाद...

माओवादीले टुंग्यायो मन्त्री र राज्यमन्त्रीको नाम, को को बन्दैछन् ?

पोखरा । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीहरु र राज्य मन्त्रीको नाम टुंग्याएको छ । केन्द्रीय कार्यालय पेरिस डाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धनको सरकारमा आफ्नो तर्फबाट सामेल हुने थप मन्त्री...

युवा नेत्री झाक्रीलाई रक्षा मन्त्रालयको जिम्मा दिने नेकपा एसमा तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई पूर्णता दिने अन्तिम तयारीमा छन् । मन्त्रालयको भागबण्डा टुँगो लागेसँगै प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुने दलका नेताहरुसँग मन्त्रीको नाम मागेका छन् । अहिले कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत...

गुटको पछि लाग्ने होइन, इमान्दार र निष्ठावान व्यक्तिले जित्छ भन्ने स्थापित गर्दैछु : किशोरदत्त बराल (भिडियोसहित)

पोखरा । नेपाली कांग्रेस कास्कीमा सभापति पदको उम्मेद्वारी घोषणा गरेका कांग्रेस नेता किशोरदत्त बरालले यसपाली कास्की कांग्रेसमा कुनै गुटको नेता नभई कांग्रेस नेताले सभापति जित्ने बताएका छन् । बुधबार केन्द्रखबरसंगको कुराकानीमा उनले अब कुन नेतालाई कुनको समर्थन...

छवि धुमिल्याउन छापा मारियो : मुख्यमन्त्री राउत

जनकपर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो छवि बदनाम गराउन छापा मारेको प्रतिक्रिया दिएका छन । साइकल खरिदमा कुनै अनियमितता नभएको भन्दै राउतले आफुलाई बदनाम गराउन छापा मारेको आरोप लगाएका हुन्। प्रदेश सभालाई सम्बोधन गर्दे मुख्यमन्त्री राउतले आफु...

६६ औँ प्रहरी दिवस: प्रहरीलाई दशैंका बेला चनाखो हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चाडबाडका बेला चनाखो हुन नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । राजधानीमा आज(बुधबार) आयोजित ६६ औँ प्रहरी दिवस समारोहमा प्रधानमन्त्री देउवाले चाडपर्वका बेला हुने अपराधिक क्रियाकलाप रोक्नका लागि चलाख हुन प्रहरीलाई...

माओवादी केन्द्रबाट को-को बन्दैछन् मन्त्री, यी हुन् मन्त्रीका दाबेदार

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा पठाउने मन्त्री बारेमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । अहिले केहीबरेमा पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने छ । बैठकमा सरकार विस्तारका बारेमा छलफल हुने स्थायी समिति सदस्य हरिबोल गजुरेलले...

कांग्रेस पौडेल समूहबाट यी हुन् मन्त्रीका दाबेदार

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ । बुधबार दिउँसो २ बजे पौडेल निवास बोहोराटारमा बैठक बस्न लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी थालेपछि पौडेल समूहले आफ्नो कोटाबाट मन्त्री...

कांग्रेसको अधिवेशनमा झडप, प्रहरी घाइते

बाजुरा । नेपाली कांग्रेसको १४औँ महाअधिवेशनअन्तर्गत बाजुरामा भएको जिल्ला अधिवेशनमा झडप भएको छ। जिल्ला निर्वाचन समितिका प्रवक्ता प्रेम रौलेले मतदान सकिएर मत पेटिका व्यवस्थापन गर्ने क्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो। जिल्ला प्रहरी कार्यालयका...