विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज मंगलबार विश्वासको मत लिने भएका छन् । मध्याह्न साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने भएका हुन् । गठबन्धनबाट मुख्यमन्त्री बनेका राईले विश्वासको मत दिन सांसलाई ‘ह्वीप’ नै लगाएका छन्...
पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सूचना प्रविधिको प्रयोग गर्दै सेवाग्राहीलाई छरितो रुपमा सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले चौंथो र पाँचौ तहका कर्मचारीका लागि गरेको सेवाकालीन...
पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन् । आयोग पोखरा कार्यालयको ३१ औँ वार्षिक प्रतिवेदन बुझदै गुरुङले अख्तियारले काम गर्न सकेको महशुस जनताले अझै गर्न नसकेको बताए ।...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्ता नगर्ने नेपाल बार एशोसिएसनले अडान लिएको छ । जबराले गरेका वार्ता आह्वानलाई नेपाल बार एसोसिएसनले अस्वीकार गरेको हो।जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका कानुनव्यवसायीसँग जबराले वार्तामा आउन विज्ञप्तिमार्फत...
काठमाडौं । विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम तथा राष्ट्रिय जनता दरबार पार्टीबिच एकीकरण हुने भएको छ।राष्ट्रिय राजनीतिमा रूपान्तरणकारी हस्तक्षेप गर्न सक्ने बृहत्तर वैकल्पिक शक्ति निर्माण गर्ने उद्देश्यले यी तीन पार्टी बीच एकता भएको बताइएको छ । विवेकशील...
पोखरा । पार्टी अध्यक्षसँग असन्तुष्टि जनाउँदै गण्डकी प्रदेशका विवेकशील साझा पार्टीका नेताहरुले सामुहिक पार्टी त्यागको घोषणा गरेका छन् । विवेकशील साझा पार्टी गण्डकी प्रदेशका १२ जना नेताहरुले सामुहिक रुपमा पार्टी परित्याग गरेका हुन् । पार्टी त्याग्नेमा...
पोखरा । नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट भएका छन् । एमाले महाधिवेशनका लागि १ हजार ९ सय ९९ प्रतिनिधि सहभागी हुँदैछन् । चितवनमा हुने महाधिवेशनका लागि केही प्रतिनिधि सर्वसम्मतरुपमा चुनिएका छन् भने केही निर्वाचनमार्फत टुंग्याइएको...
पोखरा । नेपालको प्रतिष्ठित व्यवासायिक घराना केसी ग्रुपका कार्यकारी निर्देशक, युवा उद्यमी एवं समाजसेवी किरण केसीले नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् । उनले कास्की क्षेत्र नं. २ बाट उक्त...
पोखरा । प्रेस सेन्टर गण्डकी प्रदेश समितिको अध्यक्षमा अर्जुन काफ्ले निर्वाचित भएका छन् । शनिबार भएको प्रेस सेन्टर गण्डकी प्रदेशको दोस्रो अधिवेशनले अर्जुन काफ्लेको अध्यक्षतामा ४१ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा निर्वाचित गरेको हो । समितिको वरिष्ट उपाध्यक्षमा...