राजनीति


सर्वोच्च परिषरमा प्रहरी र वकिलबीच धकेलाधकेल, बार अध्यक्ष श्रेष्ठसहित एक दर्जन घाइते

काठमगाडौं । प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै आन्दोलित नेपाल बारका वकिलहरुले बिहीबार पनि सर्वोच्च अदालतमा धर्ना दिएका छन् । सो क्रममा प्रहरी प्रहरीले बल प्रयोग गरेको छ । प्रधानन्यायाधीशलाई अदालत प्रवेशमै अवरोध गर्नेगरी धर्नामा बसेका वकिलहरु मुख्य...

प्रम देउवालाई भेटदैँ अमेरिकी सहायक विदेशमन्त्री लु

काठमाडौं । नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएका छन् । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायक विदेशमन्त्री लुले देउवासँग बालुवाटारमा भेटघाट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ...

एमालेले ७७ जिल्लामै मोटरसाइकल र्‍याली गर्ने

चितवन । नेकपा (एमाले) को १० औँ महाधिवेशनको प्रचारप्रसारका लागि देशभर मोटरसाइकल र्‍याली गरिने भएको छ। चितवनमा हुने दशौँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसारको लागि ७७ जिल्लाका सदरमुकाममा मोटरसाइकल र्‍याली गर्न लागिएको प्रचार समिति संयोजक योगेश भट्टराईले...

युवा नेता सरोज केसीद्धारा कास्की क्षेत्र नं.१ को सचिवमा उम्मेदवारी

पोखरा। नेपाली काँग्रेसका युवा नेता सरोज केसीले आसन्न महाधिवेशनमा कास्की क्षेत्र नं.१ को क्षेत्रीय सचिवमा उम्मेदवारी घोषणा गरेका छन् । पोखरा –२६ सिलिङ्गेस्थित बिपी कुञ्ज स्मृति पार्क पुगेर बुधबार एक कार्यक्रमको आयोजना गरी उनले उम्मेदवारी घोषणा गरेका हुन्...

प्रदेश १ का मुख्यमन्त्री राइले पाए विश्वासको मत

काठमाडौँ। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राइले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री राईले विश्वासको मत लिएका हुन् । बैठकमा भएको मतदानबाट विश्वासको मतको पक्षमा ५० मत परेको छ भने विपक्षमा २९ मत परेको छ । बैठकमा...

सभापतिका लागि महत पनि थपिए, भन्छन् : ‘चुनाव लडेँ सभापतिमै लड्ने हो’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा रामशरण महतले आफु सभापति पदमै चुनाव लड्ने बताएका छन् । उपसभापतिमा पदमा चुनावमा उठ्ने हल्ला चलिरहँदाँ महतले भने आफु चुनाव लडे सभापति मै लड्ने दाबी गरेका छन् । महत डा. शेखर कोइराला समूहबाट उपसभापति पदमा चुनाव लड्ने...

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आउँदै: एमसीसीको टुंगो लाग्ला ?

काठमाडौं । एमसीसी पास हुन नसकिरहेको बेला उच्चस्तरीय अमेरिकी अधिकारी आज नेपाल आउँदैँछन् । आज नेपाल भ्रमणका लागि भन्दै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं आउने भएका हुन् । माल्दिभ्सको राजधानी माले रहेका सहायक विदेशमन्त्री लू केही कूटनीतिक भेटघाटपछि...

गण्डकीमा कर्मचारी सूचना प्रणाली लागु

पोखरा । गण्डकी प्रदेशमा कर्मचारी सूचना प्रणाली लागु भएको छ । प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उक्त प्रणालीको सुरुआत गरेका हुन् । एकीकृत विवरण कर्मचारीको सरुवा बढुवा एकरुपता नदेखिएको भन्दै अबका दिनमा यो समस्या नआउने विश्वास उनले व्यक्त...

राजीनामा दिन नमानेपछि प्रदेश २ का मन्त्री रामनरेश बर्खास्त

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश रायलाई बर्खास्त गरेका छन् । नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सामेल गराउन यादवलाई मुख्यमन्त्री राउतले निवासमै बोलाएर मन्त्रीबाट राजीनामा दिएर सरकारलाई सहयोग...