राजनीति


कांग्रेस महाधिवेशन अन्तर्गत आज प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, कास्कीमा यस्तो छ प्रतिस्पर्धा

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज देशैभर प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदै छ । यसका लागि हिजो नै उम्मेदवारहरुले मनोनयन दर्ता गराईसकेका छन् । केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि पनि आइतबार मनोनयन दर्ता र सोमबार मतदानको कार्यक्रम...

एमालेमा ओली सर्वसम्मत अध्यक्ष नबन्ने, रावलले गरे उम्मेद्वारी घोषणा (१५ बुँदे सहित)

पोखरा । नजिकिएको नेकपा एमालेको १० औं महाधिवेशनमा निर्विरोध रुपमा अध्यक्ष बन्ने तयारीमा लागेका एमाले अध्यक्ष केपी शर्मा ओलीको सर्वसम्मत रुपमा अध्यक्ष बन्ने चाहना पुरा नहुने भएको छ । उनलाई टक्कर दिने नेताहरु पार्टीबाट बाहिरिएसंगै ओली १०औं महाधिवेशनबाट...

ओलीलाई टक्कर दिदैँ भीम रावलले गरे अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी ओलीलाई टक्कर दिदैँ अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । रावलले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टीको आसन्न दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्...

महाधिवेशनको लागि समिकरण मिलाउँदै देउवाः सिटौला तयार, निधी के गर्लान ?

काठमाडौं । नेपाली कांग्रेसका वर्तमान सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी १४औं महाधिवेशनमार्फत नेतृत्वमा पूनः दोहोरिने बताइसकेका छन् । त्यसको लागि उनले सबैखाले तयारी गरिसकेका छन् । आफ्नो समुहलाई यथावत कायम गर्न सके उनलाई सभापतिमा जित्न कुनै...

देश फेरि एक पटक माओवादीमय बन्दैछ : लामिछाने (भिडियो)

पोखरा । नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीका अध्यक्ष विश्वप्रकास लामिछानेले अब एक पटक फेरी माओवादी केन्द्र अप्रत्यासित रुपमा अगाडि आउने दाबी गरेका छन् । केन्द्र खबरसंग कुराकानी गर्दै उनले यस्तो दाबी गरेका हुन् । पहिलो संविधानसभा निर्वाचनको परिणाम...

प्रहरी परिचालन गरेको भन्दै आन्दोलित वकिलहरुद्धारा गृहमन्त्री खाँणको राजीनामा माग

काठमाडौं । तीन साता अघिदेखि आन्दोलनमा उत्रिएका कानुन व्यवसायी तथा सर्वोच्चका वकिलहरुले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजिनामा माग गर्दे धर्ना दिइरहेका कानुन व्यवसायीले आफूहरुको आन्दोलनमा खलल पुग्ने...

संसदीय सुनुवाइ समिति बैठक स्थगितः राजदूतहरुको सुनुवाई रोकियो

काठमाडौँ । आजका लागि बोलाइएको संसदीय सुनुवाई समिति बैठक स्थगित भएको छ । सिंहदरबारमा आइतबार बोलाइएको बैठकमा अधिकांश सांसदहरू उपस्थित नभएका कारण बैठक स्थगित भएको हो ।बैठक स्थगित हुदाँ भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ रोकिएको...

भीम रावलले पत्रकार सम्मेलन गर्दै, उम्मेदवारीबारे औपचारिक घोषणा गर्नेे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावल महाधिवेशनको उम्मेदवारीबारे औपचारिक जानकारी दिने भएका छन् ।रावलले दिउँसो तीन बजे रिपोर्टस क्लबमा पत्रकार सम्मेलन आयोजना गरेर सोही कार्यक्रममार्फत आफ्नो उम्मेदवारीबारे बताउने भएका छन् ।रावलले पार्टी अध्यक्षमा...

काँग्रेसमा युवा आर्कषणः बागलुङकी १८ वर्षीया उषा सापकोटाले जितिन् कांग्रेसको क्षेत्रीय प्रतिनिधि

काठमाडौं । पछिल्लो समय राजनितीमा युवाको आर्कषण बढ्न थालेको छ । राजनितीमा पुस्ता हस्तान्तरणको चर्चा चलिरहेको बेला नेपाली कांग्रेसमा पनि यसपालि युवाको आकर्षण बढेको छ। बागलुङमा शनिबार भएको प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट १८ वर्षीया उषा सापकोटा क्षेत्रीय...