काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज रोल्पा जाँदैछन् । प्रचण्डले युद्ध पर्यटनलाई टेवा पुर्याउनेगरी रोल्पा नगरपालिकाले निर्माण गरेको जनयुद्ध स्मृति टावरको उद्घाटन गर्ने बताइएको छ। टावरमा माओवादी १० वर्षे सशस्त्र विद्रोहको...
काठमाडौं । स्थानीय तह निर्वाचनमा मतपत्र छपाइको सुरक्षा जिम्मा नेपाली सेनालाई दिने निर्णय गरिएको छ । केन्द्रीय सुरक्षा समितिले पारित गरेको स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना अनुसार मतपत्र छपाइसम्बन्धी सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय...
काठमाडौं । आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख बढीले मत हाल्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार वैशाख ३० को निर्वाचनका लागि हिजो बसेको आयोगको बैठकले अन्तिम नामावली टुङ्गो लगाएको हो । जस अनुसार १ करोड ७७ लाख ३३...
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसको जारी केन्द्रीय कमिटी बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ । केन्द्रीय सदस्य प्रकाश स्नेहीले व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको र सुधारको प्रयास नभएकोले अर्थमन्त्री जनार्दन शर्मालाई...
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिकांश केन्द्रीय सदस्यहरूको धारणा चुनावी गठबन्धनको पक्षमा आएको बताएका छन् ।जारी केन्द्रीय कार्य समिति बैठक पौडेलले सो कुरा बताएका हुन् । नेता पौडेलले गठबन्धनबारे केन्द्रीय समितिले नीतिगत निर्णय...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विगतदेखि नै निर्वाचन आयोगबाट पिडित रहेको बताएका छन् । निर्वाचन आयोग एमालेविरुद्ध सत्ता गठबन्धनको सहयोगीको रुपमा भूमिका खेल्दै आएको ओलीले बताएका हुन् । स्थायी कमिटीको आजको बैठकलाई सम्बोधन गर्दै ओलीले...
स्याङ्जा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई धार्मिक पर्यटनका माध्यमबाट समृद्ध बनाउन सकिने बताएका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा रहेको ऐतिहासिक आलमदेवी मन्दिरको अवलोकनपछि आइतबार मुख्यमन्त्री पोखरेलले आलमदेवी...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बेल्ट एण्ड रोड (बीआरआई) कार्यान्वयनमा पहलकदमी लिन चिनियाँ विदेशमन्त्री वाङ यीसँग आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री यीसँग आज बिहान भएको भेटमा प्रचण्डले यस्तो आग्रह गरेका...
काठमाडौं । चीन सरकारले नेपाल सरकारलाई ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ । चीनले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत नेपाल सरकारलाई उक्त रकम सहयोग गरेको हो । दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने...