राजनीति


साना दलले आफ्नै चुनाव चिह्न पाउने

काठमाडौं । स्थानीय तहको निर्वाचनमा साना दलहरुले आफ्नै चुनाव चिह्न पाउने भएका छन् । निर्वाचन आयोगले आइतबार बसेको बैठकले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरुलाई पनि दल दर्ताको समयमा लिएको चुनाव चिह्नकै आधारमा चुनावमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेको...

‘हामीलाई घेरा हालेर सक्न खोजेका छन्, तर घेरा तोडेर विजयी हुन्छौँ’ :प्रचण्ड

रोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई घेरा हाल्न खोजेको बताएका छन् । आज रोल्पाको सदरमुकाम लिवाङ पुगेका प्रचण्डले घेरा हालेर सक्न खोजे पनि आफुहरु घेरा तोडेर विजय हुने बताएका छन् । उनले भने,‘अहिले पनि प्रतिक्रियावादीहरु...

विवेकशील साझाले गर्‍यो अध्यक्ष मिश्रलाई कारबाही गर्ने निर्णय

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कारबाही गरिने पार्टीको केन्द्रीय समितिको बैठकले निर्णय गरेको छ । मिश्र आफैले अध्यक्षता गरेको बैठकले मिश्रविरुद्ध विभिन्न आरोप लगाउँदै पार्टीले कारबाही गर्ने निर्णय गरेको हो । पार्टीका ज्येष्ठ...

निर्वाचनमा जाने अडानबाट पछि हटे विप्लव : पार्टी फुटबाट जोगियो

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ निर्वाचनमा जाने प्रस्तावबाट पछि हटेका छन् । नेकपाको जारी केन्द्रीय समिति बैठकमा महासचिव विप्लवको निर्वाचनमा जाने प्रस्तावमा बहुमत नजुटेपछि उनी उक्त प्रस्तावबाट पछि हटेका हुन्। पार्टी निर्वाचनमा नजाने तर स्थानीय तहमा...

प्रधानमन्त्री देउवाको भारत भ्रमण पक्का : यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण निश्चित भएको छ । देउवा १८ चैतमा भारत भ्रमणमा जाने पक्का भएको परराष्ट्र मन्त्रालयले बताएको छ । नेपाल र भारतको परराष्ट्र मन्त्रालयले आज (सोमबार) दिउँसो एकै समयमा विज्ञप्ति जारी गर्दै भ्रमणको औपचारिक...

सत्ता गठबन्धनका जनप्रतिनिधि एमालेमा प्रवेश

काठमाडौं । महोत्तरीका विभिन्न स्थानीय तहमा विभिन्न पार्टीबाट निर्वाचित जनप्रतिनिधि पार्टी परित्याग गरि एमाले प्रवेश गरेको छ । कांग्रेस, माओवादी र लोसपा परित्याग गरी प्रमुख, उपप्रमुख र वडाध्यक्षहरू एमालेमा प्रवेश गरेका हुन्। उनीहरु एमाले अध्यक्ष केपी शर्मा...

न्यायिक समिति राष्ट्रिय सम्मेलन पोखरामा सुरु, राष्ट्रपतिद्धारा उद्याटन

पोखरा । न्यायिक समितिको राष्ट्रिय सम्मेलन २०७८ पोखरामा सुरु भएको छ । पोखरा सभागृहभा सुरु सम्मेलनको राष्ट्रपति विद्यादेखी भण्डारीले उद्याटन गरिन् । देशभरबाट सम्मेलनमा सहभागी हुन पालिकाका न्यायिक समिति संयोजक र सदस्यहरु पोखरामा भेला भएका छन् । समितिका...

शेखर निकट तरुण र विद्यार्थीको अलग्गै बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निकट तरुण र विद्यार्थी नेताहरुको आज अलग्गै बैठक बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवाले तरुण दल र नेविसंघमा एकलौटी नियुक्त गरेको भन्दै असन्तुष्ट कोइराला पक्षले छुट्टै बैठक बोलाएको हो । बैठक काठमाडौंको...

चुनावी तालमेल र उम्मेदवार छनोट मापदण्ड बनाउँदै कांग्रेस

काठमाडौं । तीन दिनदेखि जारी कांग्रेस केन्द्रीय समितिको बैठक आज सकिदै छ । बैठकमा आज आगामी चुनावमा सत्ता गठबन्धनका दलहरुबीच चुनावी तालमेल गर्ने नगर्ने भन्ने निष्कर्ष निकालिने भएको छ। आवश्यकताको आधारमा तालमेल गर्ने नीति लिएको नेपाली कांग्रेसले त्यसबारे आज...