राजनीति


सत्ता गठबन्धनको बैठक बस्दै : यस्ता छन् एजेण्डा

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दैँछ । आसन्न स्थानीय तहको चुनावमा तालमेल गर्ने विषयमा अझै टुंगो लाग्न नसकेपछि आज छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्न लागेको हो । त्यसअघि अहिले प्रधानमन्त्री निवास बाुलवाटारमा मन्त्रीपरिषदको बैठक बसीरहेको छ। मन्त्रीपरिषद्को...

यी चार जिल्लाका सीडीओको सरुवा(नामसहित)

काठमाडौं । गृह मन्त्रालयले बर्दिया, प्यूठान, अर्घाखाँची र कपिलवस्तुका सीडीओहरुको सरुवा गरेको छ । गृहमन्त्रालय स्रोतका अनुसार बर्दियामा बन्धुप्रसाद बास्तोला, प्यूठानमा सुनिता नेपाल, अर्घाखाँचीमा शशिधर घिमिरे र कपिलवस्तुमा धर्मेन्द्र कुमार मिश्रलाई सीडीओ...

सत्ता गठबन्धनको बैठक अघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । विहीबार विहान ८ : ३० बजेबाट मन्त्रिपरिषद बैठक बसिरहेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।आजै विहान साढे १० बजे सत्ता गठबन्धनको बैठक...

स्थानीय तहमा ठेकेदार उम्मेदवार बन्न नपाउने

काठमाडौं । स्थानीय तहको निर्वाचनमा ठेकेदार उम्मेदवार बन्न नपाउने भएका छन् । निर्वाचन आयोगले स्थानी तहमा ठेकदारलाई उम्मेदवार बन्न कडाइ गर्ने भएको हो । आयोगले स्थानीय तहको निर्वाचनको उम्मेदवारले स्वघोषणा गर्नुपर्ने १९ बुँदा तय गरेको छ, जसमा कुनै स्थानीय...

एमालेले माग्यो लुम्बिनीका मुख्यमन्त्री कुलप्रसादको राजीनामा

काठमाडौं । घोटाला गरेको भन्दै नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनाको माग गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्कामा सेटिङ गरेको भन्दै एमाले संसदीय दलले मुख्यमन्त्री केसीको राजीनामा मागेको हो । १२०० शय्याको १०...

बिमस्टेकलाई मजबुत बनाउने प्रधानमन्त्री देउवाका यस्ता छन् योजना

प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिमस्टेक०लाई समृद्ध र मजबुत बनाउन पाँचवटा योजना प्रस्तुत गरेका छन् । श्रीलंकाको राजधानी कोलम्बोमा बुधबार भएको बिमस्टेक पाँचौं शिखर सम्मेलनलाई भर्चुअल...

महाधिवेशनको चार महिना नबित्दै कांग्रेसले खुलायो सदस्यता : कुन प्रदेशमा कति छन् क्रियाशील सदस्य(सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण खुलाएको छ । नजिकिदै गरेको निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले महाधिवेशन सकिएको चार महिना नबित्दै क्रियाशील सदस्यता वितरण खुला गरेको हो । विगतमा कांग्रेसले महाधिवेशनको मुखमामात्रै सदस्यता नवीकरण र वितरण...

बिमस्टेक बडापत्र पारित, तीनवटा सम्झौतामा हस्ताक्षर

काठमाडौं । बिमस्टेक सम्मेलनले बडापत्र पारित गरेको छ । श्रीलंकाको राजधानी कोलम्बोमा चलिरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को पाँचै शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको हो । भर्चुअल हस्ताक्षर समारोहपछि...

एमालेसँग एक्लै भिड्ने कसैले कहिल्यै नसोचे हुन्छः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै लड्ने कसैले कहिल्यै सोच्न नसक्ने बताएका छन् । एमाले झनझन शक्तिशाली बन्दै गएको भन्दै अब नेपालमा कुनै पनि पार्टीले एमालेसँग एक्लै भिड्ने सोच्नसम्म नसक्ने बताए। सरकारमा रहेका दलहरूले त्यही...