राजनीति


कांग्रेसको जिल्ला अधिवेशन आजदेखि

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजदेखि जिल्ला अधिवेशन सुरु गर्दै छ । काँग्रेसले एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा शुक्रबार जिल्ला अधिवेशन सुरु गर्न लागेको हो । एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका...

एमाले महाधिवेशन आजदेखिः चितवनमा बिहानैदेखि कार्यकर्ताको चहलपहल

काठमाडौं। नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुदैँछ । चितवनको नारायणी नदी किनारमा महाधिवेशन उद्घाटन हुने भएको छ । महाधिवेशनमा देशभरबाट पुगेका कार्यकर्ताको आज बिहानै देखि चितवनमा चहलपहल देखिएको छ । मध्यान्ह १२ बजे अध्यक्ष केपी शर्मा ओलीले...

गण्डकीबाट चार पदाधिकारी सहित ३० जना केन्द्रीय सदस्य आकांक्षी, होलीडे होम होटेलमा सम्पर्क कार्यालय

पोखरा । नेकपा एमालेको आज देखि चितवनमा सुरु हुने महाधिवेशनमा गण्डकी प्रदेशबाट चार जना नेताले पदाधिकारी र २६ जना नेताले केन्द्रीय सदस्यले आकांक्षा राखेका छन् । एमाले गण्डकी प्रदेश कार्यालयका सचिव गोविन्द बहादुर नेपालीले आकांक्षी सबैलाई गण्डकी प्रदेशको...

कास्की कांग्रेसको सभापतिमा पाँचजनाको प्रतिस्पर्धा, सभापति देखि सदस्यसम्म यि हुन प्रतिस्पर्धी (सुचिसहित)

पोखरा । नेपाली कांग्रेस कास्कीको सभापतिका लागि पाँच जनाले उम्मेद्वारी दिएका छन् । आइबहादुर गुरुङ, किशोरदत्त बराल, गिरिराज गौतम, पोषनाथ शर्मा र सुदिपमोहन भट्टराईले उम्मेद्वारी दिएका छन् । उपसभापतिमा १० जनाले उम्मेद्वारी दिएका छन् । कृष्णप्रसाद ढुंगाना,...

कास्की कांग्रेस सभापति पदमा उम्मेदवारी दिएका किशोरदत्त बरालको प्यानल घोषणा (भिडियो)

पोखरा । कास्की कांग्रेसको सभापतिमा उम्मेदवारी मनोनयन गरेका किशोरदत्त बरालले पदाधिकारीको प्यानल घोपाण गरेका छन् । उनले उपसभापतिमा हरिप्रसाद शर्मा लामिछाने र लेखबहादुर गुरुङलाई अगाडी सारेका छन् । त्यस्तै सचिवमा भरत प्रसाद तिवारी र अृृतकुमार श्रेष्ठ बरालको...

सुरेन्द्र पाण्डे भन्छन्,‘महासचिवमा नपाए कुनै पदमा उठ्दिन’

चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महासचिव बाहेकका कुनै पदमा नउठ्ने घोषणा गरेका छन् । भोली देखि सुरु हुन लागेको १० औ महाधिवेशनमा आफुले महासचिव पदमा उम्मेदवारी दिने बताउँदै उनले सो भन्दा सानो पदमा उम्मेदवारी नदिने बताएका हुन्...

निम्तो पाएका प्रचण्ड एमाले महाधिवेशन नजाने

काठमाडौं । एमालेको महाधिवेशनको निम्तो पाएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) नजाने भएका छन् । भोली चितवनमा हुने एमालको १० औँ महाधिवेशनको उद्घाटन सत्रमा प्रचण्ड जान नभ्याउने बताइएको छ । प्रचण्डको पूर्वनिर्धारित कार्यक्रम रहेकाले...

विमलेन्द्र निधीले गरे सभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । उनले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरिसभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभव रहेकाले केन्द्रीय सभापति पदमा...

राप्रपाका तीन अध्यक्षलाई लिङदेनको चुनौतीः गरे अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं । राप्रपाका नेता राजेन्द्र लिङ्देनले पार्टीका तीन अध्यक्षलाई चुनौँती दिदैँ पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेपालगञ्जका मेयरसमेत रहेका नेता धवलशम्शेर राणाको समर्थनमा लिङ्देनले बिहीबार अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्...