विराटनगर। प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गर्दै कात्तिक १५ गतेसम्मका लागि बैठक स्थगित गरेको हो । प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेले प्रदेशसभा...
रुपन्देही । राजनीतिमा पुस्ता हस्तान्तरणको चर्चा चलिरहँदा विस्तारै युवा पुस्ताले राजनीतिमा स्थान पाउन थालेका छन् । शनिबार भएको नेकपा एमालेको वडा अधिवेशनमा रुपन्देहीको एक वडामा एक युवती सचिव पदमा चयन भएकी छिन् । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६...
विराटनगर । प्रदेश १ मा मुख्यमन्त्रीमा आलोपालो भए फ्लोर क्रस नगर्ने नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बताएका छन् । आफ्नो पार्टी केन्द्रीय गठबन्धनप्रति प्रतिवद्ध रहेको प्रस्ट पार्दै आलोपालो भए प्रदेशसभामा फ्लोर क्रस नहुने बताएका हुन। मुख्यमन्त्री...
विराटनगर । प्रदेश १ फ्लोर क्रस गर्ने त्रासले दलहरु तनावमा देखिएका छन् । यसैका कारण आज मुख्यमन्त्रीले विश्वासको मत लिने नलिने भन्ने समेत अन्योल देखिएको छ । बैठक स्थगित गर्न कांग्रेस र एमालेले माग गर्दै सभामुखलाई लिखित आग्रह गरेका छन् । सत्तरुढ दल नेकपा...
विराटनगर। सरकारी कागजात किर्ते गरेको अभियोगमा अदालतबाट दोषी ठहर भएपछि फरार रहेकी सांसद समेत मुख्यमन्त्रीको निर्वाचनमा मत हाल्न आउने चर्चासंग प्रदेश १ मा प्रहरी अलर्ट बनेको छ । प्रहरी नजरमा ‘फरार’ नेकपा एमालेकी सासद गुलेफुन खातुन मियाँ प्रदेश नम्बर १...
दार्चुला । दार्चुलामा कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका एक जना एमालेको वडा सचिवमा चयन भएका छन् । गत ९ असोजमा सम्पन्न नेपाली कांग्रेसको वडा महाधिवेशनबाट शंकर सिंह डोबाल महाकाली नगरपालिका–२ को उपसभापतिमा चयन भएका थिए । शनिबार गरिएको नेकपा एमालेको...
काठमाडौं । बाढी पहिरो निरीक्षण तथा अवलोकनको दौडधुपमा लागेका देउवा आज पूर्वतिर प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवा आज बिहान ८ बजे क्षति निरीक्षणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री देउवाले आज पूर्वका सुनसरी, मोरङ, इलाम र पाँचथर पुगी...
विराटनगर । गत शुक्रबार प्रदेशसभामा विश्वासको मत मागेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज (आइतबार )विश्वासको मत लिने भएका छन् । अल्पमतमा परेका आचार्यले विश्वासको मत पाउने सम्भावना भने न्युन रहेको छ । मुख्यमन्त्री आचार्यसँग बहुमत पुर्याउनका लागि...
पोखरा । नेकपा एमालेले कास्कीमा अधिकांस स्थानमा वडा कमिटीको नेतृत्व सर्वसम्मत चयन गरेको छ । पोखरा महानगरपालिकाका ८ र माछापुच्छ«े गाउँपालिका २ वटा वडा बाहेक सबै वडामा अधिवेशन सर्वसम्मत चयन भएको एमाले कास्कीका सचिव दामोदर बैरागीले जानकारी दिए । बाँकी रहेका...