काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुले आज इजलास बहिष्कार गरेका छन् । सर्वोच्चमा कुनै मुद्धाको पनि आज इजलास बसेन । केही विदामा छन् भएका १४ न्यायाधीशले इजलास बहिष्कार गरेपछि पेशी तोकिएका मुद्दाहरुको सुनुवाइ प्रभावित हुन पुग्यो । प्रधानन्यायाधीशले बोलाएको...
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफु सभापति पादको उम्मेदवार रहेको बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले यसअघि पनि सभापति उम्मेदवार रहिसकेकाले आफू स्वाभाविक साझा उम्मेदवार रहेको बताएका...
उदयपुर । परराष्ट्रमन्त्री डा. नारायण खड्काले राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुने बताएका छन् । नेपाल प्रेस युनियनले आज जिल्ला सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “अहिले देशमा वर्तमान सरकारको माझ सबैभन्दा बढी चर्चाको...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ । सुदूरपश्चिम र प्रदेश एकका बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किएपछि...
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तथ्यको हेक्का नराखी बोलेको भन्दै सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका छन् । अध्यक्ष ओलीले हिजोमात्रै कांग्रेसले ५ वर्षभित्र महाधिवेशन गर्न सकेन भन्ने अभिव्यक्ति...
जनकपुर । महोत्तरीको एक गाउँपालिकामा निर्वाचन सकिएको चार वर्षपछि पुनः मतगणना गरिएको छ । मनरा सिस्वा नगरपालिका– १० मा पुनः मतगणना गरिएको हो । स्थानीय तहको निर्वाचन सकिएको चार वर्षपछि आज फेरी मतगणना भइरहेको छ । वडामा दुइ उम्मेदवारले बराबर मत ल्याएका थिए...
पोखरा । गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले स्थानीय तहको कानुन बनाउदाँ प्रदेशसँग नबाझिने गरि बनाउन आग्रह गरेका छन् । मन्त्रालयले म्याग्दीमा आयोजना गरेको स्थानीय तहको कानुन निर्माण तथा कार्यान्वयन सम्बन्धी अन्तरक्रियामा...
झापा । व्यवसायी दुर्गा प्रसाईँ नेकपा एमाले प्रवेश गरेका छन् । झापामा भएको एक कार्यक्रममा उनलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए । एमाले प्रवेशगरेसँगै कार्यक्रममा बोल्दै उनले प्रचण्डप्रति आफ्नो भ्रम तोडिएको बताएका छन् । उनले...
काठमाडौं । निकै विवादमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले जेठा गजेन्द्र हमाललाई मन्त्री बनाउनमा आफ्नो कुनै संलग्नता नभएको स्पष्टि दिएका छन् । नेपाल बारको कार्यसमितिसामु स्पष्टीकरण दिदै राणाले जेठान हमालसँगको नाता भए पनि आउजाउ नभएको भन्दै उनलाई...