राजनीति


सस्तो ब्याजमा ऋण पाए रेलवे बनाउन सकिन्छ, नत्र सकिन्न : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनुदान वा सस्तो ब्याजदरमा ऋण लिन सक्ने हो भने मात्र रेलमार्ग बनाउन सकिने बताएका छन्।आज काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले रेलमार्गमा लगानी गर्ने हो भने...

अब काठमाडौं उपत्यका सडकमार्फत समुन्द्रसँग जोडियो : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं उपत्यका सडकमार्फत समुन्द्रसँग जोडिएको बताएका छन् । उनले चोभार सुख्खा बन्दरगाहको उद्घाटन गर्दै भूपरिवेष्टित भएपनि सडकमार्फत राजधानी काठमाडौं समुन्द्रसँग जोडिएको बताएका हुन् । उनले भने, ‘अब समुन्द्रबाट छुट्ने कन्टेनर...

निर्वाचन आयोगले तोक्यो चुनाव प्रचारप्रसारको समय

निर्वाचन आयोगले चुनाव प्रचार प्रसारको समय तोकेको छ । मंगलबार आयोगले जारी गरेको ६० बुँदे निर्देशनमा चुनाव प्रचारप्रसार बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै गर्न पाइने उल्लेख गरिएको छ । ‘जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचार प्रसारको कार्यक्रम गर्दा...

बन्दरगाहले आयात–निर्यातमा थप सहजीकरण गर्नेछः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार सुख्खा बन्दरगाहले आयात–निर्यातलाई थप सहज बनाउने बताएका छन् । आज चोभार सुख्खा बन्दरगाहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले चोभार सुख्खा बन्दरगाहको विशेष महत्व रहेको बताए । साथै, उनले अन्तर्राष्ट्रिय...

सुदूरमा एमाले र विप्लव समूहबीच तालमेलको सम्भावना

कैलाली । पाँच दलीय गठबन्धन विरुद्ध लड्न एमाले एक्लै सक्षम रहेको दाबी गदैं आएको प्रमुख विपक्षी नेकपा एमालेले सुदुरपश्चिममा चुनावी तालमेलका लागि कसरत गरिरहेको छ । नेकपा एमालेले सुदूरपश्चिममा नेत्रविक्रम चन्द विप्लव समूहबीच तालमेलका लागि छलफल भएको छ । धनगढीमा...

आयोगले बोलाएको बैठकमा भाडभैलो : हस्ताक्षर नै नगरी फर्कियो एमाले

काठमाडौं । स्थानीय तहको निर्वाचन आचारसंहितामा लिखित प्रतिबद्धता जनाउन निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा भाडभैलो भएको छ । निर्वाचनमा सहभागी हुने ७९ दलहरुसँग छलफल गर्न बोलाएको बैठकमा साना दलहरुले आफुहरुलाई बोल्नै नदिएको भन्दै होहल्ला एवम् नाराबाजी...

तत्काल उम्मेदवार सिफारिस नगर्न कांग्रेसको सर्कुलर

कैलाली । नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंग्याउने काम तत्काललाई होल्ड गरेको छ । सत्ता गठबन्धनबीच चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय भएपछि कांग्रेसले तत्काल उम्मेदवार सिफारिसको कामलाई रोक्न जिल्ला समितिहरूलाई निर्देशन दिएको...

गठबन्धनको निर्वाचन समिति गठन : यी १० नेता परे समितिमा (नामसहित)

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकले निर्वाचन समिति गठन गरेको छ । गठबन्धनले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा १० सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो । काँग्रेसबाट महामन्त्री...

सत्ता गठबन्धनको बैठक सुरु : तालमेल मोडालिटीबारे छलफल

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा बसेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक आज बसेको हो । प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटार अहिले बसिरहेको बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको...