राजनीति


झापाबाट महामन्त्री शर्मासहित ६६ जनाको नाम सिफारिस

झापा । नेपाली कांग्रेस झापाले प्रतिनिधिसभा निर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्मासहित प्रत्यक्ष र समानुपातिक गरी ६६ जना उम्मेदवारको नाम कोशी प्रदेश समितिमा सिफारिस गरेको छ । पार्टी विधान बमोजिम जिल्लाका पाँच वटा संसदीय निर्वाचन क्षेत्रबाट सिफारिस...

नुवाकोट–१ बाट चुनाव लड्छु : कांग्रेस प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नुवाकोट–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिने बताएका छन् । काठमाडौं–५ र नुवाकोट–१ का क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेपछि उनले...

विमलेन्द्र निधि धनुषा क्षेत्र नम्बर ३ बाट एकल उम्मेदवार सिफारिस

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि नेपाली कांग्रेस धनुषाले धनुषा क्षेत्र नम्बर ३ बाट विमलेन्द्र निधिको एकल नाम सिफारिस भएको छ । कांग्रेसको क्षेत्रीय कमिटीको बैठकले प्रत्यक्ष तर्फ निधिको एकल नाम सिफारिस गरेको...

एमाले महाधिवेशन मञ्च निर्माण अन्तिम चरणमा, १० हजार स्वयंसेवक परिचालन गर्ने

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि भक्तपुरको सल्लाघारीमा मञ्च व्यवस्थापन र अन्य तयारीको काम अन्तिम चरणमा पुगेको छ ।नेकपा एमालेले ११औँ महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीस्थित खुलाचौर (१०८ रोपनी) मा हुँदैछ । मञ्च व्यवस्थापन...

महाधिवेशनको पूर्व सन्ध्यामा ईश्वर पोखरेल समूहको युवा भेला

काठमाडौं । नेकपा एमालेको ईश्वर पोखरेल नेतृत्वको समूहले युवा भेला आयोजना गरेको छ । शुक्रबार राजधानीको काठमाडौँ ब्याक्वेटमा युवा भेलाको आयोजना गरिएको हो । भेलामा एमाले नेताहरू सुरेन्द्र पाण्डे, योगेश भट्टराई, ठाकुर गैरे लगायत कार्यकताहरुको उपस्थिति...

एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक समय समय परिवर्तन भएको छ । आज शुक्रबार दिउँसो १ बजेलाई बोलाइएको बैठक एक घण्टा पछि २ बजे बस्नेगरी समय परिवर्तन भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिए । ११ औँ महाधिवेशन अघि बस्न लागेको...

संस्थापनबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संस्थापन समूहबाट १५ औँ महाधिवेशनमा आफ्नो दाबी रहेको बताएका छन् । त्यसबारे संस्थापनले कुनै निष्कर्ष निकालिनसकेको उनले बताए । शुक्रबार बिहान काठमाडौँको महाराजगन्जमा अनलाइन मिडियाका केही पत्रकारहरूसँग...

चौथो पटक मन्त्रिपरिषद् विस्तार, ४ मन्त्रीको ३ बजे शपथ

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । नियुक्त मन्त्रीको दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ हुने निश्चित भएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार मन्त्रीमा कुमार इङनाम, माधव चौलागाईं, राजेन्द्रसिंह...

एमाले सचिवालय बैठक बस्दै, के छन् एजेन्डा ?

काठमाडौ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । महाधिवेशनको संगारमा पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे सचिवालय बैठक बस्न लागेको हो । बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको मोडालिटीबारे छलफल गर्ने जनाएको...