काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले ‘कर्णालीको दुस्ख र गरिबीलाई बेच्ने पार्टी बन्न चाहेको बताएका छन् । ‘कर्णालीको दुख र गरिबीलाई बेच्ने नेता धेरै आए, तर बुझ्ने नेता आएनन् । त्यो बुझ्ने पार्टी बन्न चाहन्छ...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो बाचापत्र सार्वजनिक गरेको छ । बिहीबार सुर्खेतमा आयोजित कार्यक्रममार्फत पार्टीले आफ्नो बाचापत्र सार्वजनिक गरेका हुन् । पार्टीका उपसभापति स्वर्णिम वाग्लेले बाचापत्र सार्वजनिक गर्दै पार्टीले सरकारमा...
काठमाडौं । नेपाली कांग्रेसले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित बनाउने गरी योजना तयार पारिएको बताएका छन् ।बिहीबार पार्टीको चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै सभापति गगनकुमार थापाले नयाँ योजनाबारे सुनाएका हुन् । ‘हामीले सुरु गरेको स्वास्थ्य बीमा...
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री र मुख्यमन्त्रीको कार्यकाल तोक्ने प्रस्ताव गरेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयार पारेको प्रतिज्ञा पत्रमा प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटक मात्र बन्न पाउने व्यवस्था ल्याउने उल्लेख गरेको...
काठमाडौं । नेकपा एमालेले घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय...
काठमाडौं । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर कार्यक्रम गर्ने भएको छ । जनकपुरमा बुधबार प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिज्ञापत्रको विस्तृत जानकारी आजै हुने कार्यक्रममा गराउँदै पार्टी सभापति...
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले लोकतान्त्रिक मूल्यहरूको रक्षा, सुदृढीकरण तथा लोकतान्त्रिक पद्धतिलाई प्रभावकारी र जनउत्तरदायी बनाउँदै अघि बढ्ने प्रण गर्नु मै प्रजातन्त्र दिवस मनाउनुको सार्थकता हुने बताएका छन् । उनले प्रजातन्त्र...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भनी कामना व्यक्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै राष्ट्रपति...
काठमाडौं। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूलाई अपमान र तिरस्कार गरिरहने हो भने फेरि पनि बिद्रोह हुने चेतावनी दिएकी छिन् । ७६ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बिहीबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै शासकहरूले युवालाई...