पोखरा । नेपाली कांग्रेसको संस्थापन इतर समूहमा सभापतिको साझा उम्मेद्वार बनाउने प्रयासले सार्थकता पाउन सकेको छैन । कांग्रेसका एक नेताका अनुसार डा. सशांक कोइराला लचक भएपनि प्रकाशमान शिंह र डा. शेखर कोइरालाले अडान नछोड्दा सहमतिको प्रयासले सार्थकता पाउन नसकेको...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा प्रचार प्रसार गर्नका लागि लुम्बिनी प्रदेश कांग्रेसले सचिवालय स्थापना गरेको छ । काठमाडौंको दरबारमार्गस्थित हात्तीसारमा बन्द अवस्थामा रहेको ‘जय नेपाल चलचित्र भवन’मा सम्पर्क कार्यालय स्थापना भएको...
काठमाडौं। नेपाली कांग्रेसको दशौं महाधिवेशनको प्रतिनिधिमा कांग्रेस नेता डा अमरेश कुमार सिंह पराजित भएका छन्। मंगलबार सम्पन्न सर्लाही क्षेत्र नम्बर ४ को निर्वाचनमा सिंहको पूरा प्यानल नै पराजित भएको हो। सिंह संघीय सांसदमा निर्वाचित क्षेत्रमा महाधिवेशन...
काठमाडौं। नेपाली काँग्रेसको संस्थापनइतरबाट प्रकाशमान सिंह साझा उम्मेदवार हुने भएका छन् । उनको नामबारे सहमति बनेको बुझिएको छ । सिंहको नामबारे औपचारिक घोषणा हुन भने बाँकी छ । विश्वस्त स्रोतका अनुसार सिंहको नाममा वरिष्ठ नेता रामचन्द्र पौडेल सहमत भएका छन्...
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका जेठान गजेन्द्र हमालले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । बाँकेका जिल्ला सभापतिसमेत भइसकेका हमालले आफू लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यको उम्मेदवार हुने बताएका हुन् । ‘मैले सभापति...
काठमाडौं । आज नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय पदाधिकारीको उम्मेदवारको टुन्गो लगाउने सम्भावना छ । उम्मेदवारको टुन्गो लागेमा आजै नाम सार्वजनिक गर्ने उक्त समूहका एक नेताले बताए। सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा जारी बैठकले सभापतिसहित...
काठमाडौँं । बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा नेपाली कांग्रेसमा संस्थापन इतर समूहको बैठक चल्दै गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेल बीचमै उठेर हिँडे । केन्द्रीय सदस्यलगायत जिल्ला सभापतिहरूले मिलेर जान दबाब दिएपछि पौडेल केही बेर बसे अनि बाहिर निस्के । आजै...
काठमाडौं । नेपाली काँग्रेसको संस्थापन इतर सभापतिको साझा उम्मेदवार छान्न अन्तिम कसरगतमा लागेको छ । यसअघि ४ जना दाबेदार रहेकोमा अब तीन जना बाँकी छन् । महामन्त्री डा. सशांक कोइराला ब्याक भएका छन् । उनले सहमतिको लागि त्याग गरेका छन् । सहमति भए आफू बढ्ने...
काठमाडौं । महामन्त्रीमा उमेदवारी घोषणा गरेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई सहमहामन्त्रीमा बस्न सभापति शेरबहादुर देउवाले प्रस्ताव गरेको खुलेको छ । देउवा निकट एक केन्द्रीय सदस्यले अहिले बूढानीलण्ठमा सो समूहको बैठकस्थलबाट दिएको जानकारीअनुसार यसअघि...