राजनीति


गृहमन्त्रीलाई भरतपुरका बागी नेता जगन्नाथको जवाफ,‘म धेरै अगाडि बढिसके, उम्मेदवारी फिर्ता लिन्न’

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिने बताएका छन् । आफू धेरै अगाडि बढिसकेको भन्दै उम्मेदवारी फिर्ता लिन नसक्ने उनले बताएका छन् । उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै निवासमै पुगेका...

कस्ता उम्मेद्वारको मनोनयन रद्द हुनसक्छ ?

देशभरका निर्वाचन अधिकृतले आज दिउँसोसम्म समानुपातिकतर्फ बन्दसूचीमा रहेकाहरुको नाम नहटेमा उम्मेदवारी मनोनयनपत्र अस्वीकार गर्ने भएका छन् । निर्वाचन आयोगले बिहीबार अपरान्हसम्म बन्दसूचीबाट नाम हटेमा मनोनयन स्वीकार गर्न देशभरका निर्वाचन अधिकृतहरुलाई निर्देशन...

स्वतन्त्र उम्मेदवारी फिर्ता लिन देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएका स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आफ्ना कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । आज एक विज्ञप्ती जारी गर्र्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध...

राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौडेलले त्यागे पार्टी

काठमाडौं । राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले पार्टी त्यागेका छन् । अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै पौडेलले साधारण सदस्यसमेत नरहने गरी हिजो (बुधबार) राजीनामा पत्र बुझाएका हुन्।पौडेल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए।...

उम्मेदवारको नामावली आज प्रकाशन गरिने

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज बिहीबार प्रकाशन गरिने भएको छ । ११ र १२ वैशाखमा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेकामा आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने भएको छ । विगतका...

मतपत्र छपाइ ८८ प्रतिशत सम्पन्न, २२ जिल्लामा ढुवानी

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि बुधारसम्म २२ जिल्लामा छपाइ भएका मतपत्र पठाएको छ । आयोगले २२ जिल्लामा ३४ लाख थान मतपत्र पठाएको जनाएको छ । बुधबार सुदूरपश्चिम प्रदेशको कञ्चनपुुर, बझाङ, कैलाली, दार्चुला...

गगनले भने,‘ओलीको समृद्धिमा अहंकारको भ्युटावर छ, हाम्रोमा भ्युटावरबाट देखिने मान्छेको दुख हल गर्ने उपाय छ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरुको घोषणापत्रमा लजिक समावेश भएको बताएका छन् । थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफुहरुको घोषणापत्रमा गरेको टिप्पणीको जवाफ दिदैँ कांग्रेसको घोषणापत्रमा म्याजिक नभई लजिक भएको दाबी गरे । महामन्त्री...

सुटुक्क अमेरिका गएकी मन्त्री झाँक्रीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । सुटुक्क अमेरिका गएकी शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचार संहिता लागू भएपछि मन्त्री झाँक्रीले अमेरिका भ्रमण गरेको विषयमा स्पष्टीकरण सोधेको आयोग स्रोतले बताएको छ । आचारसंहिता लागू भएपछि सरकारी...

गठबन्धन र एमालेलाई हराएर पोखरामा चमत्कार गर्छाैं : मेयर उम्मेदवार खराल (भिडियोसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार शंकर खरालले पोखरामा आफूले चमत्कारिक रुपमा विजय हाँसिल गर्ने दाबी गरेका छन् । केन्द्रखबरसंग बुधबार कुराकानी गर्दै उनले यस्तो दावी गरेका हुन् । प्रस्तुत छ विश्व हिन्दु महासंघका...