काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित भएका छन्। बैठकको एजेन्डाबारे जानकारी नभएको भन्दै पौडेल बैठकमा नजाने यसअघि नै उनको सचिवालय स्रोतल सभापति शेरबहादुर देउवालाई जानकारी दिइसकेको थियो । पौडेलसहितका...
काठमाडौं । सभापतिमा शेरबहादुर देउवा नै दोहोरिनुपर्ने कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाणले बताएका छन् । राजनीतिक स्थिरता, पार्टी एकता र कार्यकर्ताको वृहत्तर हितका निम्ति पनि सभापतिमा देउवा नै अर्को कार्यकालका लागि आउनुपर्ने उनको भनाई...
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल केन्द्रीय समिति बैठकमा नजाने भएका छन् । उनी महाधिवेशनको मुखैमा विधान संशोधन गरेर पदाधिकारीको संख्या बढाउन तयार नभएको स्रोतले जानकारी दियो । पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले दिएको जानकारीअनुसार...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनलाई सफल बनाउन अपील गरेका छन् । नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतद्वारा लिखित ‘नेपाली कांग्रेस एण्ड नेशन बिल्डिङ’ नामक पुस्तकको बिहीबार काठमाडौंमा बिमोचन गर्दै...
काठमाडौं । नेपाली काङग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेसनमा आफु सभापतिको दौडबाट पछि नहट्ने बताएका छन् । काठमाण्डौको बानेश्वरमा आज सन्त नेता कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले पाटीलार्ई बिधिसंबद नियम संबद र संस्थागत रुपमा अगाडी...
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला समूहको बैठक आज दिउँसो बस्दै छ । आज बस्ने सिटौलानिकट नेताहरूको बैठकले पार्टीको १४औँ महाधिवेशनका विषयमा निर्णय लिने बताइएको छ । सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल अलग अलग प्यानल बनाएर...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय समितिको १० औं पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै पार्टीको चौंधौं महाधिवेशनमा...
काठमाडौं। नेपाली काँग्रेसको नेतृत्वका लागि २७ मंसिरमा निर्वाचन हुने भएको छ । सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यहरुको निर्वाचनको कार्यक्रम समेत सार्वजनिक भएको छ । काँग्रेसले २४ मंसिरमा महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन गर्नेछ । २५ मंसिरको विहान...
काठमाडौं । कांग्रेस महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई केन्द्रीय निर्वाचन समितिले आचार संहिता जारी गरेको छ । समितिले एक विज्ञप्ति जारी गर्दै भोलि शुक्रबारबाट काठमाडौंमा सुरू हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिले मतदान स्थलभित्र...