काठमाडौं । सर्वत्र आलोचना र विवाद खेपिरहेकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको पक्षमा जसपा निकट समाजवादी महिला संघले प्रदर्शन गरेको छ। माघ ५ गते बलिदानी दिवस मनाउने क्रममा जनमत पार्टीका कार्यकर्ताहरूले मन्त्री यादवमाथि गरेको दुर्व्यवहारको...
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन तत्काल गर्नुपर्नेमा जोड दिएका छन् । उनले वैशाखमा चुनाव नगर्ने कुरा अमान्य हुने बताएका छन् । सत्ता गठबन्धनले वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने संकेत देखाएपछि महामन्त्री थापाले...
विपक्षी दल नेकपा एमालेले गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीलाई आज २० बुँदे ज्ञापनपत्र बुझाएको छ। दलका प्रमुख सचेतक मायानाथ अधिकारीले मुख्यमन्त्री पोखरेलको कार्यकक्षमा पुगेर २० बुँदे ज्ञापन पत्र बुझाएका हुन्। एमालेले पोखरेल नेतृत्वको सरकारले...
नेपाल सरकार मन्त्रिपरिषदको बैठक अपराह्न ३ बजे बस्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले बैठक बस्नेबारे जानकारी दिएका छन्। उनका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नलागेको हो। आजको बैठकमा के कस्ता निर्णय र छलफल...
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले आफ्नो अभिव्यक्तिलाई तोडमोड गरि पूर्वाग्रहपूर्ण ढंङ्गले अपव्याख्या गरेको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएकी छिन् । उनले आफ्नो मन्त्व्य कसैप्रति लक्षित नरहेको भन्दै डा.सिके राउतलाई मार्ने धम्की...
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको लागि मौन अवधि सुरु भएको छ। गएरातीबाट मौन अवधि सुरु भएको हो । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका ४८ घन्टा अगाबै सुरु भएको मौन अवधि मा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम...
काठमाडौं । चीनमा स्वास्थ्य उपचार गराएर नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन आज स्वदेश फर्कने भएका छन्। आज अपरान्ह वर्षमान चार्टर विमानमार्फत् नेपाल आउने भएका हुन्।पूर्वसभामुखसमेत रहेकी वर्षमान पत्नी ओनसरी घर्ती पनि सँगै नेपाल आउनेछिन्।...
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन आयोगले पठाएको पत्रबारे कानूनी तथा राजनीतिक उपचार खोज्ने निर्णय गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज ९आइतबार० बसेको पदाधिकारी बैठकले आयोगको पत्र संविधान र भावना विपरीत...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना पोजेटिभ देखिएको छ । शनिवार गरिएको पिसिआर परीक्षणमा अध्यक्ष ओलीलाई पोजिटिभ देखिएको सचिवालयले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आराम गरिरहेका छन् । अध्यक्ष ओलीलाई पहिलो पटक...