धनुषा । सीके राउत नेतृत्वका कार्यकर्ता हिंसात्मक बन्दै गएका छन् । आज राष्ट्रिय सभा निर्वाचनको दिन ‘मल देउ, मत लेउ’ भन्ने नारा लगाउँदै प्रर्दशनमा उत्रिएका उनीहरुले जनकपुरमा सरकारी सवारी साधनमा तोडफोड गरेका छन् । निर्वाचनलार्ई खलबलाउने उद्देश्यले प्रर्दशनमा...
जनकपुरधाम। जनमत पार्टीका कार्यकर्ताले जनकपुरधाममा प्रर्दशन गरेका छन् । प्रदर्शनका क्रममा सिके राउतका कार्यकर्ताहरू निर्वाचन भइरहेको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान भवन तर्फ जान खोज्दा प्रहरी र जनमत पार्टीका कार्यकर्ता बिच झडपसमेत भएको छ । भाटासहित...
काठमाडौं । बतास अर्गनाइजेसनले भाडामा लिएर चलाइरहेको नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय...
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।१९ पदका लागि बिहान ९ बजेदेखि सातै प्रदेशमा मतदान सुरु भएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने र आजै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको आयोगका प्रवक्ता शालिग्राम...
काठमाडौं । राष्ट्रि सभाको निर्वाचन आज हुदैँ छ । १९ सिटका लागि हुन लागेको मतदान आज बिहान ९ बजेदेखि ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ। आउँदो फागुन २० गते राष्ट्रिय सभाका १९ सांसदको पदावधि समाप्त हुँदैछ । सो रिक्त हुने स्थानमा एमालेका ८, एकीकृत समाजवादीका...
काठमाडौं । निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारलाई दबाब दिएको छ। सरकारले वैशाखमा निर्वाचन नगरि मंसिरमा एकैपटक तीनै तहको निर्वाचन गर्ने तयारी गरेपछि आयोगले विज्ञप्ति जारी गर्दै तत्काल चुनावको मिति घोषणा गर्न दबाब दिएको हो...
काठमाडौं। राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै छ । निर्वाचन आयोगका अनुसार भोलि बुधबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने छ । प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र...
झापा । नेकपा एमाले स्थायी समिति सदस्य एवं पूर्वकानुनमन्त्री अग्नि खरेलले चुनावको सारे एमालेले नसहने जिकिर गरेका छन् । संविधानले स्थानीय तहको सरकारको तोकिदिएको पाँच वर्ष अवधिभन्दा कसैले एकदिन पनि थप्न नसक्ने बताएका छन् । आज झापाको बिर्तामोडमा आयोजित पत्रकार...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ को मतदान प्रक्रियामा मात्रै सहभागी हुने भएको छ । अन्य प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ । प्रदेश १ मा मात्रै आफ्ना उम्मेद्धवार रहेकाले सो प्रदेशमा...