राजनीति


निर्वाचन मौलिक हक हो, कुनै बहानामा सार्नु हुदैँन : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कुनै बहानाबाजी गरि निर्वाचन सार्न नहुने बताएका छन् । समयमै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताउँदै लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले स्थानीय तह निर्वाचन कुनै बहानामा सार्न नहुने बताएका हुन्...

एमसीसी कै कारण गठबन्धन टुट्ने सम्भावनाः देउवाले दिए चेतावनी !

काठमाडौं । केही समय साम्य बनेको एमसीसीको विषय फेरि उठ्न थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवामाथि अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित गर्न अमेरिकाले पुन दबाब दिएसँगै यो विषय फेरि उठ्न थालेको छ। । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको चालु अधिवेशनबाटै...

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक फेरि अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि माघ १७ गतेका लागि बोलाइएको बैठक पुनः अनिश्चितकालका लागि स्थगित गरिएको हो । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले विज्ञप्ति जारी गर्दै विशेष कारणवश तोकिएको समयमा बैठक बस्न...

कर्णाली सरकार विस्तारमा सकसः मन्त्रीका लागि हानथाप (यी हुन् आकांक्षी)

सुर्खेत । कर्णाली प्रदेशले अझै सरकार विस्तार गर्न सकेको छैन । मन्त्रीका लागि धेरै आकांक्षी भएपछि मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकार विस्तार गर्न सकेका छैनन् । सत्तारुढ प्रमुख घटक नेकपा माओवादी केन्द्रभित्रै कसलाई मन्त्री बनाउने भन्ने हानथाप रहेको छ...

एसनिकट सरकारी कर्मचारीको छुट्टै संगठन,अध्यक्षमा मोहन घिमिरे

काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट निजामती कर्मचारीहरुले बेग्लै संगठन स्थापना गरेका छन् । यसअघि नेपाल निजामती कर्मचारी संगठनकै नामबाट समानान्तर समिति गठन गरिएकोमा सो समितिका अध्यक्ष रेवन्त गौतमसहितका पदाधिकारी मूलधारमै फर्किएपछि नयाँ संगठन घोषणा गरिएको...

सहिदको सपना साकार पार्न राजनीतिक सहमति जरुरी: मुख्यमन्त्री पोखरेल

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरोलले सहिदको सपना साकार पार्न राजनीतिक सहमति जरुरी रहेको बताएका छन् । लामो संघर्षपछि संविधानसभामार्फत् बनेको संविधान र त्यसपछि बनेको ३ तहका सरकारलाई अझ प्रभावकारी र जनमुखी बनाउनका लागि आपसी सहमति...

जोखिमपूर्ण आन्दोलनमा खटिएका सबै सहिद मुलुकका सच्चा सपूतः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्तिगत स्वार्थ नराखी समग्र मुलुकको विकास र रुपान्तरणका लागि अहोरात्र सङ्घर्षमा खटिने सहिदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भई आज जनताको शासन स्थापित हुनसकेको उल्लेख गरेका छन्...

अर्ली इलेक्सनको च्याप्टर क्लोजः एमाले भन्छ,‘वैशाखमै चुनाव हुनुपर्छ’

काठमाडौं । सत्तारुढ गठबन्धन आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । लामो समयदेखि अन्योलमा रहेको गठबन्धनले हिजो साँझ बैठक बस्दैँ जेठमा चुनाव गर्न आफुहरु तयार भएको बताएको हो । गठबन्धनका केही दल र नेताहरु स्थानीय निर्वाचन ६ महिना पछाडि सारेर...

ऋषि कट्टेल पार्टीबाटै निष्कासित: को हुन् ऋषि कट्टेल ?

काठमाडौं । सर्वोच्चबाट नेकपा फिर्ता ल्याउने ऋषि कट्टेल पार्टीबाटै निष्कासित भएका छन् । नेकपाले कट्टेललाई माघ १३ गते नै पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। उनलाई पार्टीले मागेको स्पष्टीकरणको जवाफ नदिएको भन्दै...