काठमाडौं । एमाले सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी पारित गर्न भनेरर लेखेको पत्रबारे छानबिनको माग गरेका छन् । देउवा र प्रचण्डले असोज १३ गते लेखेको पत्रबारे संसदीय समितिले छानबिन गरि कारबाही...
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले सरकारसँग १२ अर्ब रुपैयाँ बजेट मागेको छ । निर्वाचन खर्चको अधिकांश हिस्सा निर्वाचनमा खटिने जनशक्तिको तलब, भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधानमा खर्च हुने भएकाले अघिल्लो निर्वाचनको तुलनामा...
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी परेको छ । नागरिक अभियानकर्मी तारानाथ दाहालले आइतबार डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयमार्फत जाहेरी दरखास्त दिएका हुन् । २०६३ चैत ७ गते गौरमा...
काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष कमल थापा पक्षको छुट्टै भेला सुरु भएको छ । चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा सोमबार दिउँसो सुरु भएको भेलामा उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगायतका नेताहरू सहभागी छन् । महाधिवेशनमा...
बुटवल । बुटवलमा नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरीबीच झडप भएको छ। पेट्रोलियम पदार्थको मुल्य वृद्धि र स्थानीय तहको निर्वाचन तत्काल तोक्नुपर्ने मागसहित अनेरास्ववियुले मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गरेको थियो। प्रदर्शनका क्रममा...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले आज आफु निकटका नेतालाई छुट्टै छलफलका लागि बोलाएका छन् । थापाले नयाँ पार्टी खोल्ने तयारीका लागि आफु निकट नेताहरुसँग छलफल गर्न लागेको बताइएको छ। थापाले आफ्ना माग सम्बोधनको लागि पार्टीलाई...
काठमाडौं। एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा) को ८ औं केन्द्रीय समितिको पूर्ण बैठकले अध्यक्षबाट गोपाल किराँतीलाई हटाएको छ । किराँतीको भूमिका शंकास्पद र आर्थिक रुपमा विचलन आएकोले अध्यक्षबाट हटाईएको पार्टीले जनाएको छ । उक्त बैठकले पार्टीको अध्यक्षमा...
काठमाडौं । नेपाली काँग्रेसको प्रवक्तामा डा।प्रकाशशरण महत नियुक्त भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले महतलाई सोमबार बिहान प्रवक्ता मनोनयन गरेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । विश्वप्रकाश शर्मा काँग्रेस...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले आज (सोमबार) दिउँसो तीन बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । आज बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति...