राजनीति

जिल्ला समन्वय समिति बर्दियामा कांग्रेस निर्विरोध

बर्दिया । जिल्ला समन्वय समिति बर्दियामा नेपाली कांग्रेस निर्विरोध विजयी भएको छ । आठ स्थानीय तह रहेको बर्दियामा जिससका लागि अन्य दलको उम्मेदवारी नपरेपछि कांग्रेसले प्यानल नै जितेको हो। जिसस प्रमुखमा सूर्यबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । जिसस...

गोरखाका पूर्वअध्यक्षसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी

गोरखा । गोरखामा पूर्वअध्यक्षसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । डिभिजन वन कार्यालय गोरखाले जिल्लाको भीमसेन थापा गाउँपालिकाका पूर्वअध्यक्ष ईश्‍वर पाण्डेसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । गाउँपालिकाको वडा नम्बर ८ स्थित भवानी...

देशका सबै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज देशका ७७ वटै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । राप्रपाले जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको हो । खेतीको सिजनमा मल नपाएर मर्कामा परेका...

एमालेको अवरोधपछि संसद्‍ बैठक स्थगित स् अर्को बैठक बुधबार

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधपछि मङ्गलबारको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। बजेट निर्माण गलत प्रक्रियाबाट भएको आरोप लगाउदै प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा बैठकमा अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले बुधबारसम्मका लागि बैठक...

परराष्ट्रमन्त्रीको आग्रह : प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई शंकाले नहेर्नुस् !

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी भएको अमेरिका भ्रमणलाई शंकाले नहेर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभामा परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले प्रधानमन्त्री...

मेलम्ची आयोजनाको सुरुङ जोगाउन पानी ल्याउन बन्द : मन्त्री चौधरीले

काठमाण्डौ । खानेपानी मन्त्री उमाकान्त चौधरीले अर्बौँ रुपैयाँको लगानीमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरक्षाका लागि वर्षायामसम्मका लागि त्यहाँको पानी काठमाण्डौ उपत्यका ल्याउन बन्द गर्नुपरेको बताएका छन् । प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयअन्तर्गतको...

‘लिपुलेक, लिम्पयाधरा, कालापानी नेपालको हो’

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा एक पक्षीय ढंगबाट गरिने निर्णयहरु नेपाललाई मान्य नभएको बताएका छन् ।प्रतिनिधिसभामा परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै...