काठमाडौं । सत्तारुढ दलका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले शर्तैशर्तले बेरिएको एमसीसी आफुहरुलाई मान्य नहुने भन्दै पारित नगर्न सांसदहरुलाई आग्रह गरेका छन् । व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने सत्तागठबन्धनको निर्णयप्रति आपत्ति जनाउँदै खनालले...
काठमाडौं । पूर्वमन्त्री तथा नेपाल सरकारका पूर्व सचिव रामकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ । अख्तियारले ४ करोड ४५ लाख रुपैयाँभन्दा बढी बिगो कायम गरी श्रेष्ठविरुद्ध मुद्दा दायर...
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग परियोजना संसदमा पेश गर्नु राष्ट्रप्रतिको अपमान र जनताप्रतिको धोका भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफलमा भाग लिँदै उनले राष्ट्रिय स्वाधीनतासँग जोडिएको...
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीमाथि संसदमा छलफल सुरु भएको छ । आइतबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र मिलेसनियम च्यालेन्ज कर्पोरेसनबीच भएको सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका हुन् । प्रमुख विपक्षी नेकपा...
पोखरा । नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गर्ने निर्णय गरेको छ । भर्खरै सम्पन्न स्थायी कमिटी बैठकले एमसीसीमाथि व्याख्यात्मक घोषणालाई सर्मथन गर्दै एमसीसी अनुमोदन गर्ने निर्णय गरेको सचिव रामकुमारी झाँक्रीले जानकारी दिइन् । यसअघि...
काठमाडौं । एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा सत्तारुढ गठबन्धनबीच भएको सहमतिको विषयमा निर्णय गर्नका लागि संसद् बैठकअघि मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । मन्त्रिपरिषद बैठक ३ बस्ने भनिएपनि पनि ठाउँ नतोकिएको एक मन्त्रीले जानकारी दिएका छन् ।आइबार...
काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा आज आइतवार अमेरिकी सहायता परियोजना एमसीसीको व्याख्यात्मक घोषणा पढेर सुनाइएको छ । प्रमुख सचेतक देव गुरुङले ११ बुँदे घोषणा पढेर सुनाएका हुन्। आजै बस्ने प्रतिनिधि सभाको बैठकबाट अनुमोदन गर्नका लागि सत्ता...
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा ६ जना पदाधिकारी मनोनयन गरेका छन् । राप्रपाका अनुसार चन्द्रबहादुर गुरुङ कोषाध्यक्ष, वसन्तमान सिंह अधिकारी र सुरेश आचार्य प्रवक्ता मनोनीत भएका छन् । त्यस्तै बाँकेका हिक्मत ढकाल, पाँचथरका तेजकुमार कुरुम्वाङ...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमसीसी पारित गर्ने भनिएको आजको प्रतिनिधिसभा बैठकमा पनि अवरोध जारी रहने जनाएको छ। नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो दलले अघि सारेका माग सम्बोधन नभएको भन्दै संसद्मा एमालेको अवरोध यथावत् रहने...