काठमाडौं । संसदबाट एमसीसी व्याख्यात्मक घोषणासहित पारित गरिएपछि नेकपा माओवादी केन्द्र विभाजन हुनसक्ने आंकलन गरिएको छ । यसैलाई मलजल हुनेगरी सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेता नारायणकाजी श्रेष्ठ लाई लक्षित गर्दै कोही नयाँ बाटो हिड्न चाहेमा...
काठमाडौं । एमसीसी पारित भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच खटपट देखिएको छ। एमसीसी संसदबाट पारित भएपछि श्रेष्ठले कालो दिनको भन्दै सामाजिक सञ्जालमा लेखेपछि उनीहरुबीच खटपट देखिएको हो । एमसीसीमा प्रचण्डको...
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सभामुखका पक्षमा आफ्नो पार्टी दृढतापूर्वक उभिने बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुखमाथि महाअभियोग ल्याउन सक्ने चेतावनी दिएपछि नेपालले सभामुखले संसदको गरिमाको रक्षा गरिरहेको बताएका...
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता भीम रावल अनुशासनहीन ढंगले हिरो बन्न खोजेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले भने, ‘पार्टीको काम कारवाही भन्दा आफूलाई...
काठमाडौं । एमसीसी पारित भएको दुई दिन पछि राजनितिक पार्टीले धमाधम आफुनो पार्टीगत धारणा सार्वजनिक गरिरहेका छन् । यसैक्रममा नेकपा एकीकृत समाजवादीले आफूहरुको पहलका कारण अमेरिकी सहयोग परियोजना जस्ताको तस्तै पारित हुनबाट रोकिएको बताएको छ । मंगलबार एमसीसी सम्झौताबारे...
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायता परियोजना एमसीसीलाई गठबन्धले एमाले फुटाउने अस्त्र बनाएको भन्दै आरोप लगाएका छन् । एमसीसी संसदबाट पारित भएको दुई दिनपछि पत्रकार सम्मेलनमार्फत एमसीसीबारे पार्टीको धारणा सार्वजनिक...
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज आफ्नो धारणा सार्वजनिक गर्दैछ । संसदबाट प्रतिनिधि सभाबाट पारित भइसकेपछि बल्ल प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न लागेको हो । पार्टीको...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘यु–टर्न’ले माओवादी केन्द्र फुटको संघारमा पुगेको छ । एमसीसी पारितका लागि सहभागि भएपश्चात नेकपा माओवादी केन्द्र फुटको संघारमा पुगेको हो । संंसदमा एमसीसी पारितमा सहमति जनाएसँगै नेकपा माओवादी...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १८ र १९ गते काठमाडौँमा बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तारको अवस्था, नेताहरूको व्यवस्थापनका साथै कार्य विभाजन, आसन्न स्थानीय...