राजनीति


मिराज ढुंगानाको समूहले प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाउँदै

काठमाडौं । जेनजी अगुवा मिराज ढुंगानाको समूहले प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाउने भएको छ ।ज्ञापन पत्र बुझाउन सो समूह दिउँसो तीन बजे प्रधानमन्त्री कार्यालय सिंहदरबार जाँदैछ । पछिल्लो समय सरकारमै रहेकाहरुले आन्दोलनको मर्मविपरीत कार्य गरेकोले...

खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपालले लियो दल दर्ताको प्रमाणपत्र

काठमाडौं । हाम्रो पार्टी नेपालले दल दर्ताको प्रमाणपत्र लिएको छ । यही १८ कात्तिकमा खगेन्द्र सुनार नेतृत्वमा हाम्रो पार्टी नेपाल नामक दल दर्ताको निवेदन निर्वाचन पुगेको थियो । जसलाई आयोगले आइतबार दर्ता गर्ने निर्णय गरेको हो । सोमबार आयोग पुगेर सुनार सहितका...

रास्वपाको मुस्ताङ जिल्ला समिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हिमाली जिल्ला मुस्ताङमा पनि संगठन विस्तार गरेको छ । कार्यवाहक सभापति डीपी अर्यालको उपस्थितिमा भएको पहिलो जिल्ला भेलाले सुदेश गुरुङको नेतृत्वमा समिति गठन गरेको हो । भेलाबाट उपसभापतिमा विष्णु थकाली, सचिवमा...

सरकारले गैरजिम्मेवार निर्णयहरू गर्न थालेको भन्दै जेनजी मभुमेन्टले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौं। जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले गैरजिम्मेवार निर्णयहरू गर्न थालेको तथा सरकार पूर्ण रूपमा भ्रष्टाचार, पक्षपात र कुशासनमा गढिएको भन्दै बहिस्कार गर्न माग गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै जेनजी मुभमेन्ट...

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन ५६ दल दर्ता

काठमाडौं । आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन ५६ दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार आइतबारसम्म ४० वटा दल दर्ता भएकोमा आइतबार मात्रै थप १६ दल थपिएका हुन् । आइतबार दर्ता हुनेमा विघठित प्रतिनिधिसभाको सबैभन्दा ठूलो...

अशोक राई नेतृत्वको जसपामा विभाजन, ६ नेता नेकपामा समाहित हुने

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा विभाजन आएको छ । मधेशवादी दलसँग या नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्ने विवादमा यो पार्टीमा विभाजन आएको हो । अध्यक्ष अशोक राई नेपाली कम्युनिस्ट पार्टीसंग एकता प्रक्रियामा नजाने भएका छन् । संघीय...

प्रगतिशील लोकतान्त्रिक पार्टीले ‘एन्टिकरप्सन युथ फोर्स’ बनाउने

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले भ्रष्टाचारविरुद्ध युवाशक्ति अर्थात् ‘एन्टिकरप्शन युथ फोर्स’ बनाउने भएको छ । सुशासनको सुनिश्चितता बिना कुनै पनि देशमा न्याय र विकास हासिल भएको छैन । त्यसकारण, हामी पार्टीभित्र सुशासनको उच्चतम अभ्यास...

प्रधानमन्त्रीसँग लिखित जवाफ माग्ने सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीसँग अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी लिखित जवाफ माग्ने आदेश गरेको छ । राजदूत फिर्ताको निर्णयमा अदालतको आदेश पालना नगरेको भन्दै अधिवक्ता डा। प्रेमराज सिलवालले अवहेलनामा...

निर्वाचनका लागि दलहरूले निवेदन दिने क्रम जारी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा राजनीतिक दलले निवेदन दिने क्रम जारी छ । आयोगको स्वीकृत कार्यक्रमअनुसार यही मङ्सिर १ गतेदेखि सुरू भएको निवेदन दिने...