राजनीति


गैर कानुनी नियन्त्रणमा राखे, मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएँ : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हिरासतमुक्त भएपछि आफूमाथि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएको बताएका छन् । उनले आफूलाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैर कानुनी...

उपसभामुखमा राप्रपाकी सरस्वती र श्रम, संस्कृतिकी रुबी कुमारी उम्मेदवार

  काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा २ जनाको उम्मेदवारी परेको छ । राप्रपाकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर उम्मेदवार बनेका हुन् । राप्रपाले एकल समर्थक र प्रस्तावकमा उपसभामुख पदमा उम्मेदवारी दिएको छ । उता श्रम...

ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने तयारी

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने तयारी गरिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार सोमबारका लागि शल्यक्रियाको योजना बनाइएको छ ।‘अहिले स्वास्थ्य अवस्था स्थिर छ । हामीले शल्यक्रियाको...

राप्रपाले उपसभामुखमा उम्मेदवारी दिने, श्रमसंस्कृतिले पनि उम्मेद्वारी दियो

काठमाडौं । राप्रपाले उपसभामुख पदमा उम्मेदवारी दिने तयारी गरेको छ । राप्रपाका एक नेताका अनुसार सांसद सरस्वती लामालाई उम्मेदवार बनाउने योजना छ । लामा राप्रपाको समानुपातिक तर्फबाट सांसद बनेकी हुन् । प्रतिनिधिसभा सभामुख रास्वपाबाट भएकाले अब संवैधानिक व्यवस्था...

विपक्षी दलहरूले उपसभामुखमा उम्मेदवारी दिने

काठमाडौं। प्रतिनिधिसभाको उपसभामुखमा विपक्षी दलहरूले उम्मेदवारी दिने तयारी गरेका छन् । मुख्य गरी नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीसहितका दलले उम्मेदवारी दिनका लागि आन्तरिक छलफल गरिरहेका हुन् । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह...

पक्राउ परेको १३ दिनमा ओली र लेखक जिम्मा जमानीमा रिहा

काठमाडौं । पक्राउ परेको १३ औँ दिनमा प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई जिम्मा जमानीमा छाडेको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत पूर्व प्रधानमन्त्री ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्य र नेपाल प्रहरीको नम्बर–२ सशस्त्र...

उपसभामुखमा मनोनयन दर्ता हुँदै

काठमाडौं । उपसभामुख पदका लागि मनोनयन दर्ता हुँदै छ । संघीय संसद् सचिवालयका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय छ । प्राप्त उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो साढे २ बजे हुनेछ । भोलि शुक्रबार निर्वाचन हुनेछ ।सभामुखमा यसअघि नै...

ओली र लेखक हाजिर जमानीमा रिहा हुँदैं

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ । सर्वोच्च अदालतको परमादेश अनुसार प्रहरीले दुवै जनालाई रिहा गर्ने निर्णय गरेको हो । सरकारी वकिलको सहमतिमा ‘खोजी भएको बेला उपस्थित हुनेगरी’ ओली र लेखकलाई रिहा गर्ने निर्णय...

आज जनआन्दोलन दिवस, विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनः स्थापना भएको सम्झनामा आज दिवस मनाउन लागिएको...