राजनीति


मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, तेस्रोमा रहेका गृहमन्त्री सुधन पाँचौँ नम्बरमा पुगे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) मर्यादाक्रम हेरफेर गरिएको हो । नयाँ मर्यादाक्रम अनुसार यसअघि तेस्रो...

उपराष्ट्रपति यादव अस्पताल भर्ना

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भएका छन् । उनलाई सोमबार राति ९ बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो । अस्पतालका निर्देशक डा। रत्नमणि गजुरेलले प्रेसर (उच्चरक्तचाप) बढेकाले...

आज दिउँसो १ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैं

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । बैठक मंगलबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बोलाइएको एक मन्त्रीले जानकारी दिए ।उनका अनुसार आजको मन्त्रिपरिषद् बैठकले राष्ट्र...

आज प्रतिनिधिसभाको बैठक बस्दै, दुई विधेयक प्रस्तुत हुने

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बस्दैछ । दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने संसद बैठकमा दुई वटा विधेयक प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । संसद सचिवालयका अनुसार आज राष्ट्रिय विधि विज्ञान...

राष्ट्रियसभामा जनजाति आयोगको प्रतिवेदन पेस

काठमाडौं। ‘आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८१/८२’ को वार्षिक प्रतिवेदन राष्ट्रियसभा समक्ष पेस गरिएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो प्रतिवेदन सभासमक्ष पेस गरेकी छन्...

प्रतिनिधि सभाको अर्को बैठक भोलि बस्ने : तीन वटा अध्यादेश संशोधन प्रस्ताव स्वीकृत

काठमाडौं। प्रतिनिधि सभाको अर्को बैठक मङ्गलबार बस्ने भएको छ । सोमबारको कार्यसूचीमा छलफल सकिएपछि सभामुख डीपी अर्यालले अर्को बैठक मङ्गलवार दिउँसो १ बजे बस्ने घोषणा गरेका हुन् । प्रतिनिधि सभाबाट तीन अध्यादेश स्वीकृत भएका छन् । सोमबारको बैठकमा गृहमन्त्री...

आफ्नो भूमिका तटस्थ, निष्पक्ष र समन्वयकारी हुने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । सभामुख डोलप्रसाद(डीपी) अर्यालले तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सभामुख अर्यालले आफ्नो भूमिका तटस्थ, निष्पक्ष र समन्वयकारी हुने प्रतिबद्धता जनाएका हुन् । उनले आफूले सभामुखको...

प्रतिनिधिसभामा २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा उनले कार्यव्यवस्था परामर्श समिति गठन गरी सदस्यहरू मनोनीत गरेको जानकारी गराएका हुन् । सभामुख अर्यालका अनुसार...

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लिलाकुमारी भण्डारी निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छन्। अध्यक्ष नारायण दाहालले सोमबारको बैठकमा उनको मात्रै उम्मेदवारी परेकाले विधिवत रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरे । आइतबार उपाध्यक्षको...