राजनीति


एमाले सचिवालय बैठक बस्दैँ

काठमाडौं। नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो ३ बजे बस्ने तय भएको बैठकमा स्थानीय तहको निर्वाचनको तयारीलगायत समसामहिक विषयमा छलफल हुने जनाईएको छ । आजको बैठकमा स्थायी कमिटी, पोलिटब्युरो...

वन विज्ञान पोखरा क्याम्पसमा घिमिरेको नेतृत्वमा नेविसंघको समिति चयन

पोखरा । नेपाल विधार्थी संघ (नेविसंघ) वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा नयाँ समिति चयन भएको छ । इकाइको ३५ औं अधिबेशनबाट आशिष घिमिरेको नेतृत्वमा १३ सदस्यीय समिति सर्वसम्मत चयन भएको हो । सममितिको उप–सभापतिमा सन्दिप महरा र मुबारक खाँन चयन भएका छन्...

कांग्रेस कास्की क्षेत्र नं. १ को कोषाध्यक्षमा केसी मनोनित, १२ चैतमा आमसभा

पोखरा । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर १को बैठकले कोषाध्यक्ष तथा सदस्य मनोनयन गरेको छ । क्षेत्रीय सभापति रोजेन्द्रमणि लामीछानेको अध्यक्षतामा सोमबार बसेको बैठकले काँग्रेस कास्की क्षेत्र नम्बर १ को कोषाध्यक्षमा अमर वहादुर केसी र क्षेत्रीय सदस्यमा...

कार्यकर्ताको भावना बुझेर कांग्रेसले गठबन्धनबारे निर्णय लिन्छ : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको भावना बुझेर कांग्रेसले गठबन्धनबारे निर्णय लिने बताएका छन् । नेपाली कांग्रेसले सुरु गरेको ‘घरघर जाउँ, कांग्रेस जिताउँ’ एकमहिने कार्यक्रमअन्तर्गत आज मीनभवनमा आयोजित कार्यक्रममा उनले जनताको राय र...

मन्त्री हुदाँ पास गर्ने अहिले एमसीसीको विरोध गरेको भन्दै भीम रावलमाथि खनिए देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेको आफ्नो धारणा दोहोर्याएका छन् । उनले आज नुवाकोटको किस्पाङ गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै सो धारणा राखेका हुन्। सो कार्यक्रममा उनले हालै प्रतिनिधिसभाबाट...

बाग्मती प्रदेशसभाको बैठक चैत्र ८ गते बोलाइयो

काठमाडौं । बाग्मती प्रदेशसभाको बैठक आगामी चैत्र ८ गते बस्ने भएको छ । प्रदेशसभाको आजको विशेष बैठकमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन र मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गरेका थिए । बैठकमा आज नेपाली कांग्रेसका...

प्रमुख अतिथि र मञ्च बहिष्कार गर्ने कांग्रेस कास्की सभापति बरालको घोषण (भिडियोसहित)

पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदक्त बरालले कुनै पनि कार्यक्रममा प्रमुख अतिथि भएर नजाने घोषणा गरेका छन् । आइतबार पार्टीको घरघर जाऔँ, कांग्रेसलाई जिताऔँ अभियानको सुरुवात कार्यक्रममा बरालले नेपाली कांग्रेका मातहतका निकायले आयोजना गर्ने कुनै...

देशलाई निकाश दिने, देश बनाउने कांग्रेसले हो : केन्द्रीय सदस्य धुर्व वाग्ले (भिडियोसहित)

पोखरा । नेपाली कांग्रेस कास्कीले घर घर जाऔँ , काङ्ग्रेस जिताऔँ अभियानको सुरुवात गरेको छ । पार्टी कार्यालय चिप्लेढुङगामा आयोजित एका कार्यक्रमकाबीच कांग्रेस केन्द्रीय सदस्य धुर्व वाग्लेले अभियानको सुरुवात गरे । अभियानको उद्याटन गदै वाग्लेले कांंग्रेस भित्रको...

माओवादी केन्द्रमा एमसीसीको साइड इफेक्ट : सांसद विष्टले पार्टी त्यागे

काठमाडौं । पार्टी सिद्धान्त र मूल्यमान्यता विपरित नेकपा (माओवादी केन्द्र)ले एमसीसी पास गरेको भन्दै एक प्रदेश सांसदले पार्टी परित्यागको घोषणा गरेका छन् । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कर्णाली प्रदेशसभाका सांसद ठम्मर बहादुर बिष्टले माओवादी...