पोखरा। चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सत्ता गठबन्धनमा सहमति भएको छ । सत्ता गठबन्धनका पाँच दलबीच सोमबार बसेको चुनावी तालमेल गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राजमोबीच स्थानीय तह...
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले कसैसँग गठबन्धन नगर्ने बताएका छन्। प्रेस चौतारी नेपाल चितवनले आइतबार बिहान भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले भने ‘स्थानीय स्तरमा स्थानीय आवश्यकताअनुसार...
काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। स्थानीय निर्वाचनमा जाँदा तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्न भोलि मंगलबार बैठक बस्न लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट आइतबार साँझ स्वदेश आएकाले तालमेलको ‘मोडालिटी’बारे थप...
काठमाडौं । श्रीलंकाका २६ मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । चरम आर्थिक संकट झेलिरहेको बेला २६ मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् । श्रीलंकामा संकटप्रति असन्तुष्ट सर्वसाधारण जनताले प्रर्दशन गरिरहेका छन् । अति आवश्यक खाद्यान्न, औषधि जन्य पदार्थ...
काठमाडौं । विवेकशील साझा पार्टीले तराजु चुनाव चिन्ह लिएर उम्मेदवार बन्न खुल्ला आह्वान गरेको छ । आइतबार सो पार्टीले एक सूचना जारी चुनावी प्रतिस्पर्धा का लागि प्रस्ताव पेश गर्न खुल्ला आह्वान गरेको हो । जारी सूचनामा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा...
काठमाडौं । माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध नेकपा एमालेले दिएको रिटमाथि आज(आइतबार)सुनुवाइ नहुने भएको छ । न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको उक्त मुद्दा न्यायाधीश सुवेदीले आफूले हेर्न नमिल्ने बताएका छन् ।सांसद सोमप्रसाद पाण्डे...
धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलबीच चुनावी तालमेल हुने भएपछि जनविरोधी शक्तिहरु छट्पटाउन थालेको बताएका छन् । नेपालले नेकपा एमालेतर्फ लक्षित गर्दै यस्तो बताएका हुन् । ‘वामपन्थी र लोकतान्त्रिक शक्तिहरू मिलेर चुनावमा जाने...
काठमाडौं । नेकपा एमालेले देशभरका ज्येष्ठ तथा वरिष्ठ कम्युनिष्ट नेतालाई आगामी वैशाख ९ गते सम्मान गर्ने भएको छ । सो पार्टीले नेकपा स्थापनाको दिन पारेर सम्मान कार्यक्रम तय गरेको हो । यही चैत ९ र १० गते भएको एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले सो निर्णय...
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज उत्तर प्रदेशको धार्मिकस्थल बनारस जाँदैछन् । देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने कार्यक्रम तय भएको छ । त्यहाँ देउवाले काशी विश्वनाथको मन्दिर दर्शन गर्नेछन् । भारत...