राजनीति


नयाँ वानेश्वरमा कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला

काठमाडौं। नेपाली कांग्रेसको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले भेला गरिरहेका छन् । नयाँ वानेश्वरस्थित आनन्दभूमि ब्याङ्क्वेटमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू छलफलमा रहेको केन्द्रीय सदस्य शङ्कर भण्डारीले जानकारी दिए । भेलामा पार्टीको कार्यसम्पादन...

राष्ट्रपति पौडेल कतार प्रस्थान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनु मा भाग लिन आज बिहान कतारको राजधानी दोहातिर लागेका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा...

राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज कतार भ्रमणमा जाँदैछन् । ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी हुन पौडेल कतार जान लागेका हुन् । दोहामा १८ कात्तिक देखि २० कात्तिकसम्म सम्मेलन आयोजना हुनेछ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर...

माओवादी र नेकपा एसबीच कात्तिक २० मा पार्टी एकता हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गरेर संयुक्त बैठक कात्तिक २० गते बस्ने निर्णय गरेको छ । त्यसअघि माओवादीको केन्द्रीय समिति बैठक १८ गते बस्ने प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए । आज विहान पेरिसडाडामा...

एमालेद्धारा युथ भोलेन्टियर फोर्स घोषणा

काठमाडौं। नेकपा एमालेले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको छ । आइतबार भक्तपुरको गुण्डुमा जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलाले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको हो । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नि राधिका शाक्यको...

हर्क साम्पाङको पार्टीले पायो मान्यता

काठमाडौं । निर्वाचन आयोगले सुनसरीस्थित धरान उपमहानगरपालिकाकाका प्रमुख (मेयर) हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई मान्यता दिएको छ । साम्पाङले आइतबार आयोगमा पुगेर पार्टीको मान्यताको प्रमाणपत्र लिएका छन् ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

कांग्रेस मुख्यालयको गेटमा तालाबन्दी

ललितपुर। नेपाली कांग्रेस सुधार अभियान (अन्डर–४०) ले पार्टीको केन्द्रीय कार्यालयमा सुरक्षा घेरा तोडेर प्रदर्शन गरेको छ। अभियानमा संलग्न समूहले पार्टी मुख्यालयको गेटसम्म पुगेर ताला लगाएका हुन्। पार्टी कार्यालय प्रवेश गर्ने मुख्य गेटमा प्रहरीको बाक्लो...

कांग्रेस केन्द्रीय समिति बैठक फेरि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित गरिएको हो।मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार अब कात्तिक १८ गते मंगलबार दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्नेछ। कार्यवाहक...

१७ वटा दल दर्ताको पर्खाइमा

काठमाडौं । निर्वाचन आयोगमा विभिन्न १७ वटा दल दर्ताको पर्खाइमा रहेका छन् । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार एउटा पार्टीले दल दर्ताको निवेदन फिर्ता लिन निवेदन दिएका छन् । त्यसबाहेक १७ वटा दलले दिएको दर्ताको निवेदन अध्ययनको क्रममा छ । अध्ययनपश्चात...