काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशम्शेर राणाले आफ्नो पक्षको बैठक बोलाएका छन्। राणाले राप्रपाका असन्तुष्ट नेताहरुको बैठक बोलाएका हुन् । अपरान्ह साढे १२ बजे बालुवाटारस्थित नेपाल हाउसमा बस्ने गरी बैठक बोलाइएको हो। राणानिकट...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् । विशेष महाधिवेशन माग गर्दै दुई हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहितको पत्र बुझाएका...
लन्डन । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे आज (मङ्गलबार) साँझ स्वदेश प्रस्थान गर्दै छन्। राजदूत फर्किएपछि दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्ने भएका छन्। दुवाडीले यसअघि पनि सन् २०२४ सेप्टेम्बरदेखि...
काठमाडौं । एकीकृत समाजवादीसहित ८ दलसँग गर्न लागिएको एकता अनुमोदन गर्न नेकपा माओवादी केन्द्रको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बैठक बोलाइएको माओवादी केन्द्रले जानकारी दिएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायत दलबीच पार्टी...
काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मङ्सिर २७ गते नेपालको इतिहासमा सबैभन्दा ठुलो जनसभा गर्ने दाबी गरेका छन् । सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै महासचिव पोखरेलले इतिहासकै ठुलो जनसभा गर्न लागेको दाबी गर्दै जनता...
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्रालयको ब्लुप्रिन्ट तयार पारेर कार्यान्वयन गर्न कर्मचारीहरूलाई निर्देशन दिएकी छिन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सबै मन्त्री र सचिवहरूलाई बोलाएर आयोजना गरिएको छलफलमा उनले यस्तो निर्देशन...
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा फर्कन चाहनेहरूलाई ढोका खुला भएको बताएका छन् ।सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । नेकपा एकीकृत समाजवादी...
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राज्य व्यवस्था समितिका पूर्वसभापति रामहरि खतिवडालाई पितृ शोक परेको छ । उनका पिता जीवनाथ खतिवडाको डिल्लीबजारस्थित निवासमा ७८ वर्षको उमेरमा गएराति निधन भएको हो । दमसम्बन्धी समस्या खेप्दै आएका खतिवडा...
काठमाडौं । कांग्रेस कार्यसम्पादन समिति बैठक ललितपुरको धोविघाटमा जारी रहेको छ । महाधिवेशन सम्बन्धी विवादको निरूपण गर्ने प्रयासस्वरुप बैठक बसिरहेको हो । महाधिवेशन कहिले गर्नेभन्नेबारे कांग्रेसका दुई समूहबिच विवाद भएपछि जारी केन्द्रीय समिति समेत प्रभावित...