राजनीति


हसियाँ हतौडामा भोट नहाल्ने हो भने देश दुर्घटनामा जानसक्छ : प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हसियाँ हतौडामा भोट नहाल्ने हो भने देश दुर्घटनामा जाने बताएका छन् । विहीबार भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले चितवनमा गठबन्धनले नजिते देश दुर्घटनामा जाने...

जव यज्ञ बहादुर थापा गर्जिए गठबधनको सभा तात्यो (भिडियोसहित)

पोखरा । नेपाली कांग्रेसका नेता यज्ञ बहादुर थापाले नेपा एमालेलाई पत्तासाफ बनाईदिने बताएका छन् । पोखरा–२८ मा भएको सभालाई सम्बोधन गदै थापाले कास्की जिल्लाका सबै तहमा एमालेलाई पछार्ने दावी गरे । गठबन्धन बने पछि एमाले देशैभरी पत्तासाफ भएको स्मरण गदैँ थापाले...

समाजवादीका प्रदेश संयोजक र जिल्ला अध्यक्षद्धारा पार्टी परित्याग

कर्णजित पुन नेतृत्वको नेकपा माओवादी (समाजवादी) का गण्डकी प्रदेश संयोजक र कास्की जिल्ला अध्यक्षले पार्टी परित्याग गरेका छन् । सो पार्टीबाट कम्युनिष्ट क्रान्ती सम्भव नभएको भन्दै केन्द्रिय सदस्य समेत रहेका प्रदेश संयोजक बाबुराम मिजार (क.सन्दिप) र जिल्ला...

एमाले कुहिसकेको फर्सी हो :अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अहिले कुहिसकेको फर्सीजस्तो भएको बताएका छन् । चितवनमा बिहीबार सत्तारुढ गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले आफूले फलाएको फर्सी अहिले कुहिएर गन्हाइसकेको बताए । ‘एमाले मैले नै जन्माएको हो । त्यो...

रुकुम पश्चिममा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, ८ कार्यकर्ता घाइते

सुर्खेत । रुकुमपश्चिममा नेपाली कांग्रेस र नेकपा माओवादीका कार्यकर्ताबीच झडप भएको छ । झडपमा ८ जना कांग्रेस कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ । चुनावी प्रचारको क्रममा दुई पार्टीका कार्यकताबीच झडप भएको हो ।झडपको क्रममा नुवाकोटस्थित प्रहरी चौकीमा सुरक्षा...

एउटा चिल्लो बाटोले विकास देखाउँदैन् : कोपिला रानाभाट

पोखरा। पोखरा महानगरका उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले आफू नजिकैको वडावासी भएकाले पोखरा २८ को विकासको साक्षी भएको बताईन् । पोखरा २८ को घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामो समयदेखि कालिका माझठाना पूर्वाधारमा पछि परेको टिप्पणी गरिन् । कालिकाको...

गृहमन्त्री खाणविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाण र तिलोत्तमा नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट मेयरका उम्मेदवार रामकृष्ण खाणविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको छ । तिलोत्तमा नगरपालिका(२ का दिपेश कँडेलले गृहमन्त्री र उम्मेदवार खाणविरुद्ध...

भरतपुरको विकास कास्टिङ मात्र हो, अब पुरा फिल्म देखाउँछौ : रेनु दाहाल

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुखको उम्मेदवार बन्नुभएकी माओवादी नेतृ रेनु दाहालले अबको ५ वर्षमा भरतपुरमा भरपुर विकास गर्ने दाबी गरेकी छिन् । विगत ५ वर्षमा पनि शिर झुकाउन नपर्ने गरी काम गरेको बताउँदै अब झन ठुला र गौरवका...

माओवादी कार्यकर्ताको कुटाईबाट कांग्रेसका वडाध्यक्ष उम्मेदवार घाईते

रुपन्देही । रोल्पाको माडी गाउँपालिका(३ तालाबाङमा माओवादी कार्यकर्ताले आक्रमण गर्दा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष उम्मेदवार मीनबहादुर डाँगी घाइते भएका छन् । डाँगीलाई रड प्रहार गरी घाइते बनाएको कांग्रेसले जनाएको छ । उनलाई उपचारका लागि दाङ लगिएको छ...