पोखरा । नेकपा माओवादी केन्द्र पोखरा महानगर–२८ ले घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । मतदाताको घरघरमा पुगेर उम्मेदवारले मत मागिरहेका छन् । उम्मेदवारहरुले मतदाताका आवश्यकता बुझने र प्रतिवद्धता व्यक्त गर्ने गरेका छन् । पोखरा–२८ वाइसीएलका अध्यक्ष रामचन्द्र...
पोखरा । नेपाली कांग्रेस गण्डकीले स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर संकल्प पत्र सार्वजनिक गरेको छ । शन्ति, स्थिरता र समृद्धिका लागि नेपाली कांग्रेस, नेपाली कांग्रेसको जित, प्रदेशबासीको हित भन्ने नार दिइएको संकल्प प्रस्तावमा ५ वर्षमा ३० प्रतिवद्धता...
पाँच दलीय गठबन्धनले बागी उम्मेदवारहरूको उम्मेदवारी निष्कृय गराउने भएका छन् । गठबन्धनभित्रकै दलबाट बागी उम्मेदवारी दिएका उम्मेदवारहरूको उम्मेदवारी सम्बन्धित दलले निष्कृय गराउने निर्णय पाँच दलीय गठबन्धनको सचिवालय बैठकले गरेको छ । स्थानीय तह निर्वाचन केन्द्रीय...
वीरगञ्ज, भरुवा बन्दुकसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सखुवाप्रसौनी–१ औराहाका २७ वर्षीय सल्टु महतो रहेको छ । प्रहरीले उनलाई १२ बोरको एकनाले भरुवा बन्दुकसहित पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ बाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता...
पोखरा । गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उम्मेदवार धनराज आचार्यले पाँच वर्षभित्र पोखरा महानगरमा राम्रो सुविधा सम्पन्न अस्पताल बनाउने प्रतिवद्धता गरेका छन् । चुनावी आमसभा अन्तर्गत वडा १९ पुगेका आचार्यले शिक्षा, स्वास्थ्य र पूर्वाधारमा विशेष...
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेसको जित आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेसको तर्फबाट स्थानीय तह निर्वाचन–२०७९ का लागि घोषणापत्र तयारी समितिका संयोजकसमेत रहेका महामन्त्री...
पोखरा । पोखरा महानगरपालिकाले चुनावको मुखमा करिब १४ सय विपन्न परिवारलाई नगद सहयोग गर्नेगरी सूचना निकालेको छ । यसअधि नै फाराम भरेर संकलन गरिएको १ हजार ३४६ जनाको नाममा अहिले दावी विरोधका लागि वडामा पठाइएको महानगरले जनाएको छ । चुनावअधि मत प्रभावित हुने गरी...
सुर्खेतको सिम्ता गाउँपािलका–६ बादेपिपलमा नेकपा एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । बिहीबार राति ११ बजे एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप भएको हो । एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा सिम्ला गाउँपालिका–५ का नेपाली काँग्रेसका वडा अध्यक्षका...
पोखरा । सत्तारुढ गठबन्धनले सुशासन पहिलो प्राथमिकता भएको जनाएको छ । गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाका मेयर पदका उम्मेदवार धनराज आचार्य र उपमेयर कोपिला रानाभाटले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा सुशासनलाई पहिलो प्राथमिकतामा राखिएको हो । प्रतिबद्धताको...