काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले आज मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्दै छन् । भारतीय स्थल सेनाध्यक्ष पाण्डेले दिउँसो ३ बजे प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।त्यसअघि...
पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान प्रदेश तथा स्थानिय शासन सहयोग कार्यक्रमको आयोजना तथा जिल्ला समन्वय समिती कास्कीको समन्वयमा कास्कीका वडा अध्यक्षहरुको लागि दुई दिने तालिम सोमबार देखि पोखरामा सुरु भएको छ । तालिमको जिल्ला समन्वय समिती कास्कीका...
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दर्ज्यानी चिह्न प्रदान गरेकी छिन् । सोमबार अपराह्न राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्ष पाण्डेलाई दर्ज्यानी...
पोखरा । गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्माले पर्यटन व्यवसायीलाई लिजमा जग्गा दिने बताएका छन् । पोखरा सिटी रेवानले आयोजना गरेको नेपालमा अन्तर प्रदेश पर्यट प्रवद्र्धन सम्भावना र अवसरहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले यस्तो बताएका...
नेकपा एमालेले डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका लागि पठान सिंह बोहोराको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट लड्ने तयारीमा हुनुहुन्छ । यदि एमालेबाट बोहोराले टिकट पाए दुई नेताबीच प्रतिस्पर्धा...
जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले गठबन्धनभित्र सिट संख्यामा सत्तारूढ दलसँग सहमति भइसकेको दाबी गरेका छन् । सोमबार जनकपुरधाम आएर प्रचण्डले सिट संख्यामा सहमति भएको र क्षेत्रमा कार्यदलले छलफल गरिरहेको बताएका हुन् । यद्यपि...
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले प्रहरी हिरासतमा रहेका गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङलाई रिहाइ गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाणले सोमबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्याएर सुरक्षा गार्ड गुरुङलाई...
'महेन्द्रपुलमा रहेका व्यापारिक सटर, मालपोत कार्यालय अगाडी रहेको सटर, अस्तव्यस्त रहेको यातयात कार्यालय अगाडीरहेको सटर, सृजना चोकमा रहेको महानगरको सपिङ कम्प्लेक्ससहितका अन्य ठाउँको कुन अवस्था छ ? उपत्यका नगर विकास समितिका नाममा रहेका जग्गाहरु कति भद्रगोल...
वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर बारा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारमा सिफारिस भएका छन् । सोमबार बसेको क्षेत्रीय बैठकले पार्टी अध्यक्ष ठाकुरसहित ४ जनाको नाम सिफारिस गरेको हो ।जिल्ला कमिटि सदस्य रमेश...