राजनीति


पोखराको मेयरमा गठबन्धनका आचार्य पुन : अगाडि, पच्छ्याउँदै थापा

पोखरा  । पोखरा महानगरपालिकामा पुन : गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । ६०० मत गन्दा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले २२६ मत सहित पुन : अग्रता लिएका हुन् । उनलाई एमालेको तर्फबाट मेयर पदका उम्मेदवार थापाले २१८...

पोखरा महानगरको मेयरमा ५०० मत गन्दा एमालेका थापा ७ मतले अगाडि

पोखरा । पोखरा महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार कृष्ण थापाले अग्रता कायम राखेका छन् । ५०० मत गन्दा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार थापाले १८६ का साथ अग्रता कायम राखेका हुन् । उनका प्रतिस्पर्धि गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका...

पोखरामा रोचक प्रतिस्पर्धा, ३०० मत गन्दा मेयरमा एमालेका थापा अगाडि

पोखरा । पोखरामा गठबन्धन दल र नेकपा एमालेका बीचमा रोचक प्रतिस्पर्धा देखिएको छ । हरेक पटक मतगणनाको परिणाम आउँदा आलोपालो गठबन्धनका उम्मेदवार र एमाले उम्मेदवारले आलोपालो अग्रता लिइरहेका छन् । महानगरपालिकामा ३०० मत गन्दा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार...

पोखरामा गठबन्धनको पुन अग्रता, दुई मतले धनराज आचार्य कृष्ण थापा भन्दा अगाडि

पोखरा । पोखरा महानगरपालिकामा पुन गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । पोखरामा २०० मत गन्दा गठबन्धनले पुन अग्रता लिएको हो । गठबन्धनको तर्फबाट मेयर उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ७६ मत ल्याएर अग्रता लिएका छन् । उनलाई ७४ मतका साथ एमालेका...

पोखरामा गठबन्धनको सुरुवाती अग्रता

पोखरा पोखरा महानगरपालिकाको प्रारम्भिक मत गणना अनुसार मेयर उपमेयरमा गठबन्धन र एमाले उम्मेदवार बीच कडा प्रतिस्पर्धा देखिएको छ । गठबन्धनको तर्फबा मेयर उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले २३ मत ल्याएका छन् । ५० मत गन्दा उनलाई नेकपा एमालेको...

मादीमा एमालेका महेन्द्रले बढाए अग्रता, देवीजंग २० मतले पछाडी

पोखरा । मादी गाउँपालिकामा ६ सय मत मतगणना भएको छ । ६ सय मतगणना सकिदा एमालेका महेन्द्र गुरुङले २८७ मत प्राप्त गरेका छन् । महेन्द्रलाई पच्छाउदै नेपाली कांग्रेसका देवीजंग गुरुङले २६७ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा एमालेकी कल्पना गुरुङले २९८ मत...

शेरबहादुर देउवाको वडामा कांग्रेस बीपीका भण्डारी निर्वाचित

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह वडामा कांग्रेस पराजित भएको छ । कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीको तर्फबाट बनेका उम्मेदवारले जित निकालेका हुन् । डडेलधुराका कांग्रेसका पूर्व सभापति कर्णबहादुुर मल्ल समूहले कांग्रेस...

मतदान सम्पन्न भएकोको २३ घण्टापछि पोखराको मतगणना सुरु

पोखरा । पोखरा महानगरपालिकामा मतदान सम्पन्न भएको २३ घण्टा पछि मत गणना सुरु भएको छ । नगर विकास समिति र जिल्ला समन्वय समितिको हलमा मत गणना सुरु गरिएको हो । दुई स्थानमा ८ खालमा मत गनिने छ । दुबै मतगणना स्थलको बाहिर दलका नेता र समर्थकहरुको ठूलो भिड छ । पोखरामा...

पोखरामा मत गणना स्थल बाहिर समर्थकको भीड, दुई बजे गणना सुरु हुने

पोखरा  । पोखरा महानगरपालिकामा मत परिणामको जानकारी लिन दल र तिनका समर्थकहरु बिहानै देखि मत गणना स्थल जिल्ला समन्वय समिति कास्की र पोखरा नगरविकास समितिको हल बाहिर जम्मा भएर प्रतिक्षा गरिरहेका छन् । तर गणना भने दुई बजेबाट सुरुहुने भएको छ । सर्वदलीय बैठक...