राजनीति


आज स्वदेश फर्किँदै चिनियाँ नेता ली चान्सु

काठमाडौं । सोमबार नेपाल भ्रमणका लागि आएका चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सु आज स्वदेश फर्कने भएका छन् । नेपाल आए लगत्तै ली उच्चस्तरीय राजनीतिक भेटवार्तामा सक्रिय भए। नेपाल भ्रमणको क्रममा लीले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री...

मन्त्री खड्काद्धारा के. आइ. सिंह पुल देखि महेन्द्र गुफासम्मकाे फुटट्याकको शिलन्यस

पोखरा । गण्डकी प्रदेशका भौतिक पुर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले पोखरा–१६ को के‍. आई. सिंह पुल देखि महेन्द्रगुफासम्म बन्ने नालाको शिलन्यास गरेका छन् । बुधबार एक कार्यक्रमका बिच मन्त्री खड्काले महेन्द्र गुफामा नालाको शिलन्यास...

बन्दसूचीका १८ हजार फेरि उम्मेदवार बन्न पाउने

काठमाडौं । ०७४ को प्रतिनिधि र प्रदेशसभाको बन्द सूचीमा नाम समावेश भएका उम्मेदवारहरू आउँदो निर्वाचनमा फेरि उम्मेदवार बन्न पाउने भएका छन् । निर्वाचन आयोगका पदाधिकारी र राजनीतिक दलबीच बुधबार भएको सहमतिअनुसार ०७४ को बन्द सूचीमा रहेका व्यक्ति आउँदो निर्वाचनमा...

लचक बन्यो निर्वाचन आयोग : अब प्रधामन्त्री र मन्त्रीले पनि चुनाव प्रचार गर्न पाउने

काठमाडौं । आगामी चुनावका लागि प्रधानमन्त्री र मन्त्रीले पनि चुनाव प्रचार गर्न पाउने विषयमा निर्वाचन आयोग सकरात्मक बनेको छ । प्रधानमन्त्री र मन्त्रीले निर्वाचन प्रचार प्रसार गर्न नपाउने निर्वाचन आयोगको आचारसंहिताप्रति प्रमुख राजनीतिक दलहरुले विरोध गरेपछि...

राष्ट्रपति भण्डारीद्वारा यी ६ विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विषयका छ वटा विधेयक प्रमाणीकरण गरेकी छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयले पठाएको पत्र पढेर सुनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भण्डारीले खानेपानी तथा सरसफाई ऐन, २०७९,...

देउवा भन्छन् ,‘दिगो विकासका लागि नेपाललाई १९ बिलियन डलर चाहिन्छ’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई दिगो विकास गर्नका लागि १९ बिलियन अमेरिकन डलर चाहिने बताएका छन्। लगानी बोर्डले बुधवार आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरममा बोल्दै प्रधानमन्त्री देउवाले अहिले नेपाललाई दिगो विकासको लक्ष्य भेट्टाउन...

प्रचण्ड र अमेरिकी राजदूत बेरी भेटवार्ता

ललितपुर । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग बिदाई भेटवार्ता गेका छन्। खुमलटारस्थित अध्यक्ष निवासमा आज बिहान भएको भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा...

प्रतिनिधि सभा बैठक बस्दै, के छ आजको कार्यसूची ?

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रपति...

चिनियाँ नेता लीले आज राष्ट्रपति भण्डारीसँग भेट गर्ने

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले आज राष्ट्रपतिसँग भेट गर्ने भएका छन् । आज पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने लीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका छ । चार...