काठमाडौं । चिनियाँ जनकंग्रेस अध्यक्ष लि चान्सुको भ्रमणको अवधिमा विरोध जनाउन सक्ने आशंकामा प्रहरीले एकजना पक्राउ गरेको छ । शान्तिनगर स्थित नगेन्द्रकान्छा चोकबाट बारा घर भएका विनय यादवलाई प्रहरीले पक्राउ गरेको हो । राष्ट्रिय एकता अभियानका अध्यक्ष रहेका...
काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सुले आज उच्चस्तरीय भेटवार्ता गर्दैछन् । नेपाल आएको पहिलो दिन समकक्षी अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका लीले आज प्रधानमन्त्री शेरबहादुर देउवालगायत पूर्वप्रधानमन्त्रीसँग भेटवार्ता गर्ने...
पोखरा । मंसिर ४ गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर संसद छिर्ने योजनामा रहेका अभियन्ताहरुको समुह लौरो अभियानले चुनाव अघि नै आफ्ना उम्मेदवारी घोषणा गरेका अभियन्तालाई लौरो हस्तान्तरण गर्ने भएको छ । भदौ २६ गते बसेको स्वतन्त्र तथा लौरो अभियानको...
पोखरा । नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउने भएका छन् । एमाले निकट नेपाल लोकतान्त्रिक तमु संघो दोस्रो सम्मेलनलाई सम्बोधन गर्न ओली पोखरा आउन लागेका हुन् । ओली १२ः १० मा पोखरा विमानस्थल अवतर गर्ने कार्यक्रम छ । १२ः...
काठमाडौं । एउटै क्षेत्रको सिटमा विभिन्न दलको दावी परेपछि सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा सहमति जुटाउन ढिलाइ भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँटका विषयमा विभिन्न तहमा छलफल भएपनि सहमति भने हुन सकेन...
काठमाडौं । चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ताथा सभामुख ली चान्सु काठमाडौं आइपुगेका छन्। करिब सयजनाको टोलीसहित उनी सोमबार दिउँसो सवा ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । उनीसहितको टोलीलाई सभामुख अग्नि सापकोटाले स्वागत गरे। सभामुख...
पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले मौजाबासीका समस्यालाई समाधान गर्न आफु प्रतिबद्ध रहेको बताएका छन् । सोमबार पोखरा २० मौजामा आयोजना गरिएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका...
काठमाडौं। नेपाली कांग्रेसको भातृ संघ नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय समिति विघटन गरेको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष दुजाङ शेर्पाले विश्वविद्यालय क्याम्पस किर्तिपुरका सम्पुर्ण कमिटीहरु विघटन गरेको जानकारी दिएका हुन् । उनले...
काठमाडौं । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र नेकपा संयुक्तबीच आगामी निर्वाचनमा तालमेल हुने भएको छ। दुई पार्टीबीच भएको समझदारीअनुसार नेकपा संयुक्तले जनता प्रगतिशील पार्टीको चुनाव चिह्न लिने तय भएको छ । नेकपा संयुक्तको चुनाव चिन्ह सम्बन्धी...