राजनीति


प्रतिनिधि सभा बैठक आजदेखि एक साता स्थगित

काठमाडौं । नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक एक साता स्थगित गरिएको छ । आजदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै एमालेले प्रतिनिधि सभा बैठक नराख्न सभामुख समक्ष आग्रह गरेको थियो । एमालेको आग्रह अनुसार प्रतिनिधि सभा बैठक यही भदौ...

महाअभियोग सिफारिस समितिको बैठक बस्दै

काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक आज बस्ने भएको छ । यो समितिको पहिलो बैठक भदौ १ गते बसेको थियो । समितिका जेष्ठ सदस्य रामबहादुर विष्टका अनुसार आज दिउँसो २ बजे बस्ने बैठकमा यसअघि वितरण भएको समितिको आन्तरिक कार्यविधि पास गर्ने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर...

एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ । निर्वाचनको तयारी तथा रणनीति बनाउन केन्द्रीय तहका बैठकहरू आजबाट सुरु हुने भएको हो। आज स्थायी कमिटी बैठक बोलाएको एमालेले भदौ ९ गते पोलिटब्युरो र १० तथा ११ गते केन्द्रीय कमिटी बैठक...

विप्लव नेतृत्वको नेकपाका दुई नेता पक्राउ

कैलाली । डोटीको दिपायलमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई नेता पक्राउ परेका छन् । मंगलबार बिहान दिपायल बजार बन्द गराउँदै हिँडेका उनीहरु पक्राउ परेको बताइएको छ । नेकपाका डोटी जिल्ला सेक्रेटरी विमल धामीले जिल्ला सचिवालय सदस्य मोहन कठायत...

सिटको टुंगो लगाउन आज पनि सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरू सिट बाँडफाँडको टुंगो लगाउन कसरत गरिरहेका छन । आज पनि सिट बाँडफाँडमा सहमति जुटाउनको लागि सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । यसअघि सोमबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि सिट बाँडफाँटमा सहमति जुटाउन आज पुनः...

पोखरामा बन्दको आंशिक प्रभाव

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको आंशिक प्रभाव देखिएको छ। बन्दका कारण पोखराको जनजिवन प्रभावित भएको छ । शैक्षिक संस्था खुलेका छैनन, भने पसलहरु पनि आशिंक रुपमा मात्र खुलेका छन् । सार्वजनिक यातायातका...

आगामी चुनावमा एउटै घोषणापत्र बनाउँदै माओवादी र नेकपा एस

काठमाडौं । आगामी प्रतिनिधि र प्रदेशसभामा चुनावमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एउटै घोषणापत्र बनाउने भएका छन् । आगामी मंसिर ४ मा हुने निर्वाचनमा पार्टी एकताको गृहकार्य गरिरहेका यी दुई पार्टी एउटै घोषणापत्र बनाएर अघि बढ्न सहमत भएका हुन्। सोमबार...

वन मन्त्रीको दुखेसो : भने,‘रुख काट्न दिएपनि गाली, नदिए पनि गाली’

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रदिप यादवले जे गर्दा पनि गाली खानुपरेको भन्दै दुखेसो गरेका छन् । उनले आफूले मन्त्रालय जिम्मा लिएको ४५ दिन मात्रै भएको र यी दिनमा जे गर्दा पनि गाली मात्रै खाने गरेको भन्दै गुनासो गरेका हुन् । नेपाल वातावरण पत्रकार समुह...

सांसद गिरिको निधनप्रति प्रतिनिधि सभा बैठकमा शोक प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधि सभाले प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पारित भएको छ । सोमवार बसेको प्रतिनिधि सभा बैठकले प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधन भएकोप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो । गिरीको गत शनिवार...