राजनीति


कांग्रेस नेता निधि फेरि भारत जाने

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि बिहीबार भारत भ्रमणमा जाने भएका छन् । पूर्वउपसभापति निधि एक साताका लागि जान लागेका हुन् । भ्रमणका क्रममा केही अनौचारिक भेटघाट हुने भन्दै निधिले अनलाइनखबरसँग भने, ‘राजनीतिक भेटघाट पनि हुनसक्छ, किनकी मेरा...

निर्वाचन पर्यवेक्षणका लागि आवेदन माग

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि आवेदन माग गरेको छ। आगामी ४ मंसिरमा हुन गइरहेको निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूले १५ दिनभित्र आयोगमा पर्यवेक्षण अनुमतिका लागि आवेदन माग गरेको हो । संस्था...

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

काठमाडौं । सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज बस्ने भएको छ । हिजो (मंगलबार) बसेको शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको थियो । हिजोको बैठकले कार्यदललाई बिहीबारभित्र मापदण्डको टुंगो लगाउन दवाब दिएको छ । सिट बाँडफाँटको...

सिट बाँडफाँट टुङ्ग्याउन बसेको सत्ता गठबन्धनको बैठक मंगलबार पनि निष्कर्षविहिन

काठमाडौँ । आगामी निर्वाचनका लागि सिट बाँडफाँट टुङ्ग्याउन बसेको सत्ता गठबन्धनको बैठक मंगलबार पनि बिना निष्कर्ष टुङ्गिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले बिहीबार पुनः बस्नेगरी टुङ्गिएको हो । जनमोर्चाका नेता...

उम्मेदवार छनोटमा एमालेको तीन  मापदण्ड 

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार छनोटको मापदण्ड बनाउन लागेको छ । एउटै ब्यक्ति लगातार पदमा रहिरहने तर योग्य भएपनि अरुले अवसर नपाउने प्रबृत्तिको अन्त्य गर्न एमालेले केही कडाई गरेर मापदण्ड...

गण्डकीमा बैज्ञानीक भाडा समायोजन गर्न स्वचालित प्रणाली लागू गर्ने तयारीमा छौँ : मन्त्री खड्का

पोखरा । गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले गण्डकी प्रदेशमा छिट्टै वैज्ञानिक भाडा समायोजन विधि लागू हुने बताएका छन् । पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रा.लि.को चौथो साधारण सभा तथा...

वाम गठबन्धनको अर्थ छैन : एमाले

काठमाडौं । नेकपा एमालेले वाम गठबन्धनको अर्थ नरहेको भन्दै यसको सम्भावना पनि नरहेको बताएको छ । एमालेले वामगठबन्धनको सम्भवाना नरहेकाले एकढीक्का भएर चुनावको सामना गर्ने भएको छ । अब कुनै पनि गठबन्धनको नाममा पार्टीभित्र फरक(फरक धारणा आउन नहुने कुरा बैठकमा...

माधव नेपालले भने,‘चुनावमा आफ्नै चिन्ह लिएर लड्छौं ’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा आफ्नै चुनाव चिन्ह लिएर लड्ने बताएका छन् । माओवादीसँग मिले पनि चुनावमा भने आफ्नै चुनाव चिन्ह लिएर लड्ने नेपालले प्रष्ट्याएका हुन् । हिजो मात्रै माओवादी केन्द्र र नेकपा एसले एउटै...

५८४ अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत

काठमाडौं । सरकारले सहरी विकास मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा गरी ५८४ वटा अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । भदौ ६ गते बसेको मन्त्रिपरिषद बैठकले सहरी विकास मन्त्रालयमा ३८० वटा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा...