पोखरा । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत अहिले देशभर मतगणना जारी छ । देशभर जारी मतगणनामा हालसम्म काँग्रेसले धेरै पालिका जितेको छ । कांग्रेसले हालसम्म देशभरका ११९ पालिका प्रमुख र ११४ उपप्रमुखमा जितेको छ । नेकपा एमालेले ७२ पालिका प्रमुखमा...
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले अग्रता थप फराकिलो बनाएका छन् ।आज बिहानको ताजा मत परिणाम अनुसार बालेनले १० हजार २४१ मत पाएका हुन् । उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा ४ हजार ७८८ मत अन्तरले...
पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता फराकिलो पार्दै लगेका छन् । आचार्य १२ सय ८५ मतले अगाडि छन् । आज मंगलबार बिहान ८ बजेसम्म २० हजार ६६० मत गन्दा आचार्यले ८ हजार ५६३ मत ल्याउँदै...
पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका घनश्याम सुबेदी र देउकुमारी गुरुङ ‘चिजा’ निर्वाचित भएका छन् । तीन हजार ८३६ मत प्राप्त गर्दै सुबेदीले गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेदवार रहेका कांग्रेसका लक्ष्मीप्रसाद बराललाई...
पोखरा । पोखरा महानगरमा मतगणना जारी छ । १३ हजार ६४३ मत गणना हुदाँ धनराज आचार्यले अग्रता झनै बढाएका छन् । आचार्यले ५ हजार ७४८ मत प्राप्त गरेका छन् । निकटतम प्रतित्द्धन्द्धि नेकपा एमालेका कृष्ण बहादुर थापाले ५ हजार ७८ मत पाएका छन् । आचार्यले मतान्तर बढाएर...
पोखरा । स्याङ्जाको भिरकोट भिरकोट नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसबाट मेयरमा उम्मेदवार बनेका गोविन्द कर्माचार्यले मेयरमा र भगवती अर्याल उपमेयरमा विजयी भएका हुन्। कर्माचार्यले ६ हजार ५०४ मत ल्याई निर्वाचित भए । उनका निकटतम...
पोखरा । पोखरा महानगरपालिका वडानम्बर ४ को प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार देवकृष्ण पराजुलीले अग्रता लिएका छन् । पराजुलीले तीन सय मत गणना हुदाँ १५५ मत प्राप्त गरेका छन् । त्यस्तै ४ सदस्यमा पनि कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । महिला...
पोखरा । पोखरा महानगरपालिका पछिल्लो मतपरिणम अनुसार एकिकृत समाजवादीका धनराज आचार्यले ५ हजार ७ मत ल्याएका छन् । पोखरा महानगर पालिका वडा नम्बर १, २, ३, ४, १२ २३, २४ र २५ को ११ हजार ५ सय ९३ मतगणनामा आचार्यले ५ सय ४ मतले अग्रता लिएका हुन् । एमालेका कृष्ण थापाले...
पोखरा । गल्याङ नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा गुरु प्रसाद भट्टराई ९ हजार ६२१ मतसहित बिजयी हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुर्य प्रसाद गैह्रेले ८ हजार ९२२ मत पाएका छन् । यस्तै उप प्रमुखमा...