राजनीति

कास्कीको जिसस प्रमुखका लागि कांग्रेसबाट ढकाल र उपप्रमुखमा माओवादीबाट उषा सिफारीस

पोखरा । जिल्ला समन्वय समिति कास्कीका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुन्गो लगाएको छ । कांग्रेसले दीपेन्द्र ढकाललाई जिल्ला समन्वयको प्रमुखका लागि सिफारीस गरेको हो । कांग्रेसको विधानमा समन्वयको प्रमुखको उम्मेदवार टुन्गाउने अधिकार प्रदेशलाई छ । जिल्ला...

बजेटबारे सांसदहरुको प्रतिक्रिया : कार्यान्वयनमा चुनौती

सांसदहरूले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट०मा निर्यात प्रवद्र्धन र कृषिका कार्यक्रम सकारात्मक भएको बताएका छन् । सांसद दिलकुमारी थापा रावल ९पार्वती०ले आगामी आवको बजेट राम्रो भएको र सबै क्षेत्रका धेरै कार्यक्रम समेटिएको बताइन्...

कांग्रेस पोखरामा लफडा : सभापति बिजुक्छेले सोधे सचिव थापालाई स्पष्टीकरण

पोखरा । नेपाली कांग्रेस पोखरा महानगर समितिले आफ्नै सचिव गणेश बहादुर थापालाई स्पष्टीकरण सोधेको छ । थापाले पार्टीको लेटर प्याड र छाप समेत दुरुपयोग गरेको भन्दै नगर समितिले थापलाई स्पष्टीकरण सोकेको छ । थापाले जेठ १६ गते नेपाली कांग्रेस महानगरको हवला दिदै...

पोखरामा ३ मतले चुनाव हारेका उम्मेदवार थापाले हाले मुद्दा

पोखरा । तीन मतले पराजीत भएका एमाले उम्मेदवारले मुद्धा दर्ता गरेका छन् । पोखरा महानगरपालिका–१८ को वडाध्यक्षमा ३ मतले चुनाव हारेपछि एमालेका उम्मेदवार पुस्कलबहादुर थापाले मुद्दा दर्ता गरेका छन् । थापाले मत गणना गर्दा चुनावमा खसेको मतभन्दा ९ मत कम भएको भन्दै...

राजालाई अभिभावकको रुपमा राख्न राप्रपाको प्रस्ताव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजालाई अभिभावकको रुपमा राख्न प्रस्ताव गरेको छ । शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधारको माग गर्दै राप्रपाले यस्तो प्रस्ताव गरेको हो । राप्रपाले बिहीबार धुलिखेलमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले...

प्रादेशिक बसपार्क निर्माणमा पोखरा महानगरले सहजिकरण र सहकार्य गर्छ : मेयर आचार्य

पोखरा। पोखराको लामे आहालमा बन्ने प्रादेशिक बसपार्क निर्माणका लागि पोखरा महानगरपालिकाले आवश्यक सहजिकरण र सहकार्य गर्ने भएको छ । महानगरका मेयर धनराज आचार्यले स्थानीयका समस्या समाधान गर्दै छिट्टोभन्दा छिटो वसपार्क निर्माणका लागि सहजिकरण गर्दै अग्रसर हुने...

पोखरालाई सबैभन्दा धेरै बजेट : कुन महानगरपालिकाले कति बजेट पाए ? सूचीसहित

आगामी आर्थिक वर्ष २०७९/८० को लागि सरकारले ल्याएको बजेटमा पोखरा महानगरपालिकाले सबैभन्दा बढी बजेट पाएको छ । ६ वटा महानगरपालिकाले कुल १० अर्ब ३१ करोड २९ लाख रुपैयाँ बजेट पाएका छन् ।जसमध्ये सबैभन्दा धेरै बजेट पोखरा महानगरपालिका र सबैभन्दा कम विराटनगर महानगरपालिकाले...