राजनीति


आज नेपाल आउँदै चिनियाँ सभामुख ली : यस्तो छ कार्यसुची

काठमाडौं । चीनका सभामुख तथा राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल आउँदैछन् । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा ली औपचारिक नेपाल भ्रमणका लागि आज (सोमबार) नेपाल आउँन लागेका हुन् । लीसहितको चिनियाँ प्रतिनिधिमण्डल तीनदिने भ्रमण...

पूर्वप्रधानन्यायाधीशहरु पञ्चायतका मण्डलेहरुको समाज हो : जबरा

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्व प्रधानन्यायाधीशहरुको समाजलाई पञ्चायतका मण्डलेहरुको समाजको संज्ञा दिएका छन् । आज महाभियोग सिफारिश समितिले सोधेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले आफूविरुद्ध विज्ञप्ति निकाल्ने पूर्वप्रधानन्यायाधीशहरुलाई...

समानुपातिकतर्फको बन्दसूची २ र ३ असोजमा बुझाउनुपर्ने

काठमाडौं। आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको प्रतिष्पर्धामा सहभागी हुन चाहने दलहरुले असोज २ र ३ गतेभित्र बन्दसूची बुझाउनुपर्ने भएको छ । निर्वाचन आयोगले आज प्रेस विज्ञप्तिमार्फत् समानुपातिकतर्फको बन्दसूची...

कांग्रेसका आकांक्षी युवा उम्मेदवारको पोखरामा भेला, उठ्यो रुपान्तरण र पुस्तान्तरणको मुद्धा

पोखरा । नेपाली कांग्रेस क्षेत्रीय समितिबाट प्रदेश र प्रतिनिधि सभा उम्मेदवार सिफारीस युवाहरुले पोखरामा गण्डकी प्रदेश स्तरिय युथ टेवल सम्पन्न गरेका छन् । सवल भविष्य समुन्नत देश, सरकार बनाउ जिताउँ यवा कांग्रेस भन्ने नारा दिइएको युथ टेवलमा प्रदेशका विभिन्न...

दाङ-२ मा माओवादीका महरा र एमालेका पोखरेलबीच कडा प्रतिष्पर्धा हुने

दाङ । दाङ क्षेत्र नं. २ मा नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा र नेकपा एमालेका महासचिव शंकर पोखरेलबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । क्षेत्र नं २ मा महराको नाम सर्वसम्‍मत उम्‍मेदवारको रुपमा सिफारिस भएपछि महरा र पोखरेलबीच...

गठबन्धनमा सिट बाँडफाँटको टुंगो भोलि लाग्ने

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले सिट बाँडफाँटको विषय भोलि टुंगो लगाउने भएका छन् । आइतबार विहान प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले भोलि सिट बाँडफाँटको टुंगो लगाउने बताएका हुन् । आजको बैठकमा कार्यदलले गरेको कामबारे...

गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयबाट ५ कर्मचारी पक्राउ

पोखरा । गण्डकी प्रदेश सरकारले अध्यादेशमार्फत निजमती ऐन ल्याउन लागेको भन्दै आन्दोलन गर्ने ५ कर्मचारी पक्राउ परेका छन् । आज (आइतबार) दिउँसो सरकारले अध्यादेशमार्फत ल्याउन लागेको निजामति ऐनले स्थानीय तहका कर्मचारीले प्रतिस्पर्धा गर्नबाटै रोक लगाउन लागेको...

चोलेन्द्रशमशेर जबराको चौथो बयान सुरु

काठमाडौं । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिको बैठक सुरु भएको छ । सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बैठक सुरु भएको हो । बैठक सुरु भएसँगै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान पनि सुरु गरिएको...

रविको राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्याङ्जा २ मा टिकराज गुरुङ उठ्ने

काठमाडौं । आगामी मंसिर ४ गते हुन लागेको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्याङ्जा २ मा टिकराज गुरुङ उठ्ने भएका छन् । गुरुङ प्रत्यक्षतर्फबाट उम्मेदवार बन्ने भएका हुन् । लामो समयदेखि शिक्षण पेशामा रहेका गुरुङ संघीय संसदका लागि उम्मेदवार बन्न लागेका...