काठमाडौं । नेकपा एमालेले निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश कमिटीमार्फत केन्द्रमा आएका उम्मेदवारहरूबारे छानविन थालेको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको मापदण्डमा रहेर उम्मेदवार छनोट गरी क्षेत्र, जिल्ला र प्रदेश...
जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १०० सिट पार्टीले नपाए विद्रोह हुने बताएका छन् । बिहीबार जनकपुराधाममा नेपाल प्रेस युनियनको कार्यक्रममा सम्बोधन गर्दै उनले कांग्रेसमा उम्मेदवारका आकांक्षी नेताको...
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुसँग छलफल गर्ने भएकी छिन् । राष्ट्रपति भण्डारीले नागरिकता विधेयकको विषयमा केही दिनदेखि विभिन्न दलका शीर्ष नेताहरुसँग छलफल गर्दै आएकी छिन् । यसअघि प्रतिनिधि सभा र राष्ट्रिय...
झापा । नेकपा माओवादी केन्द्रले नेकपा एमालेका अध्यक्ष केपी ओलीको क्षेत्र झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरु सिफारिस गरेको छ । प्रादेशिक निर्वाचन परिचालन कमिटी झापा क्षेत्र नम्बर ५ को बैठकले प्रतिनिधि र प्रदेश सभाका लागि प्रत्यक्ष...
काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलले प्रतिवेदन तयार पारेको छ । बालुवाटारमा हिजो बसेको बैठकले प्रतिवेदन तयार गरेको हो । प्रतिवेदन टुंगिएको र बिहिबार फेरि बसेर शीष नेतृत्वलाई बुझाउने कार्यदलमा रहेका माओवादी केन्द्रका उपमहासचिव...
काठमाडौँ । गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकलाई निर्णायक भनिएको हो । बैठकमा प्रतिनिधि सभाका १६५ सिटसहित प्रदेश सभामा समेत सहमति जुटाउने र सोही अनुसारको प्रतिवेदन बुझाउने कार्यदलको तयारी छ । तर कार्यदलमा सिट संख्यामा भागबण्डा...
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकताको विषयमा राष्ट्रिय दृष्टिकोण बनाउनु पर्ने बताएका छिन् । बुधबार राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका साना कम्युनिष्ट पार्टीका नेताहरुसँगको कुराकानीमा उनले नागरिकता विधेयकमा साझा धारणा आवश्यक रहेको उल्लेख...
पोखरा । मंसीर ४ को निर्वाचनका लागि नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा घोषणा पत्र तयार पार्ने भएको छ। पार्टी सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई घोषणा पत्र तयारी समितिको संयोजकमा मनोनीत गरेका हुन् । मंसिर ४ मा प्रतिनिधि...
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गरेका छन् । बुधबार अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले आफू उपमहासचिवका रुपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको बताएका हुन्...