काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छनोट गर्न उम्मेदवारी आह्वान गरेको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्षतर्फ) का लागि पार्टीको...
जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ खुवाएका हुन् । उनी यही मंसिर २४ गते विश्वासको मत लिने तयारीमा छन् । कांग्रेस संसदीय दलका नेता...
काठमाडौं। नेकपा एमालेको महाधिवेशनमा युवा संघ नेपालले कम्तीमा ५० हजार युवा काठमाडौँमा उतार्ने घोषणा गरेको छ । युवा संघका अध्यक्ष क्षितिज थेबेले दिएको जानकारी अनुसार मंसिर २७ गते हुने महाधिवेशनको उद्घाटन सभामा युवाहरूको उल्लेख्य सहभागिता बढाउन संंघले...
जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले आज शपथ लिने भएका छन् । ७ दलका ७७ प्रदेशसभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री बनेका कांग्रेस संसदीय दलका नेता समेत रहेका यादवले आज शपथ लिन लागेका हुन् । उनी मङ्सिर १९ गते मुख्यमन्त्रीमा नियुक्त...
पोखरा । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले गुड्डुमा एमाले अध्यक्ष केपी शर्मा ओली बस्न बनाइँदै गरेको ‘ओली कुटी’लाई लिएर आइतबार विहान समाजिक सञ्जाल फेसबुकमा टिप्पणी गरेका छन् । दुई जना बस्ने कुटीको नक्सा डिजाइन गर्न हाकिमले भनेकोमा ठूलो...
काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त भएका छन् । मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पाली कांग्रेसका नेता कृष्णप्रसाद यादवलाई शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यादवले ७७ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष...
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गत भदौ २३ र २४ को जेनजी आन्दोलन पछि आज पहिलो भेटवार्ता भएको छ । ओली देउवालाई भेट्न देउवा निवास महाराजगञ्ज पुगेका छन् । शुक्रबार दिउँसो ओली देउवा...
काठमाडौं। मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलबिच सहमति भएको छ ।शुक्रबारको सात दलको बैठकमा यादवलाई मुख्यमन्त्री बनाउने सहमति भएको हो । केहीबेरमा सात दलका नेताहरु प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष पुगेर दाबी...
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।शुक्रबार प्रलोपाको अध्यक्ष परिषद्को बैठकले परियारलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । परियार पार्टीको अध्यक्ष परिषद्का अध्यक्षसमेत हुन् । त्यस्तै...