धनगढी । स्वास्थ्य अवस्था बिग्रिदै गएपछि काठमाडौं पठाउने तयारी भइरहँदा डा.गोबिन्द केसीले काठमाडौं जान इन्कार गरेका छन् । स्वास्थ्य सेवा सुधारका माग राखेर ९ दिनदेखि अनशनमा रहेका डा। गोविन्द केसीलाई लिन नेपाली सेनाको स्काई ट्रक धनगढी पुगेको छ । कैलालीका...
काठमाडौं । गठबन्धनका शीर्ष नेताहरु सिट बाँडफाँटका लागि अन्तिम कसरत गरिरहेका छन् । कार्यदल सदस्यसहित सत्ता गठबन्धनका शीर्ष नेताबीचको एक चरणको बैठक सकिएको छ । करिव २ घण्टा बसेको बैठकमा सिट बाँडफाँडबारे सामान्य छलफल भएको बैठकमा सहभागी नेताहरुले जनाएका छन्...
काठमाडौं । नागरिकता विद्येयक रोक्न माग गर्दै सर्वोच्चमा रिट परेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्नबाट रोक्न आदेश जारी हुनुपर्ने माग निवेदनकर्ताको छ ।वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले गत बिहीबार दर्ता गरेको निवेदन...
काठमाडौं । निर्वाचन आयोगले पछिल्लो समय निकै चर्चामा आएका काठमाडौंका मेयर बालेन्द्र साह(बालेन) र धरानका मेयर हर्क साम्पाङलगायतका मेयर उपमेयलाई जरिवाना तिराउने भएको छ । निर्वाचन आयोगले पालिका चुनाव–२०७९ अन्तर्गत समयमै खर्च विवरण नबुझाएको भन्दै उम्मेदवारको...
काठमाडौं । निर्वाचन आयोगले आजदेखि बन्दसूचीको छानबिन प्रक्रिया सुरु गर्ने भइको छ । आगामी निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने समयावधि हिजो सकिएको छ । दुई दिन दिइएको समयमा प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको...
पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशको समृद्धिका लागि धेरै गर्न बाँकी रहेको बताएका छन् । संविधान दिवस २०७९ का अवसरमा गण्डकी प्रदेश सरकार मुल समारोह समितिद्वारा पोखरामा सोमबार आयोजित विशेष कार्यक्रममा गुरुङले यस्तो बताएका हुन्...
काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र नम्बर १ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि छोडिदिने बताएका छन् । २०७४ सालको प्रतिनिधि सभा चुनावमा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित सांसदसमेत रहनुभएका नेता...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेस गरेको छ । एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरका अनुसार सोमबार निर्वाचन आयोगमा प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभातर्फ २२० जनाकै...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक १५ दिन पुग्दा पनि प्रमाणीकरण नगरेपछि प्रधानमन्त्रीसहित सत्ता गठबन्धनका शीर्ष नेता राष्ट्रपति निवास पुगेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेता र मन्त्रीहरु केहीबेर अघि...