काठमाडौं। संविधान दिवसको अवसरमा आज ६८१ जनाको कैद मिनाहा भएको छ । भने २१ जनाले सजाय माफी पाएका छन् । संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी–बन्दीको कैद मिनाहा गर्न सक्ने...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित साधनस्रोतका बीच प्रदेश सरकारले आफूलाई स्थापित गराउन सफल भएको बताएका छन् । संविधान दिवस २०७९ का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले सीमित साधनस्रोत, अधिकार हस्तान्तरण हुन नसक्नाका...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छिन् । दिवसका अवरमा आज दिएको सन्देशमा राष्ट्रपति...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा ९९८ जनालाई मानपदवी अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् । पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरिएको छ । उनी संविधान जारी गर्दा प्रधानमन्त्री...
काठमाडौं । आज ३, असोज अर्थात संविधान दिवस । जनताबाट निर्वाचित जनप्रतिनिधिबाट गठन भएको संविधानसभाबाट ०७२ सालमा संविधान जारी भएको दिन ।आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । दिवसका अवसरमा आज सोमबार संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित स्रोत र साधनका बीच पनि प्रदेश सरकारले आफूलाई स्थापित गराउन सफल भएको बताएका छन् । संविधान दिवस २०७९ का अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले वित्तीय स्र्रोत...
काठमाडौं। न्यायपरिषदले ७७ वटै जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतमा खटाउन सिफारिस गरेको छ । परिषदले थप १७ जना जिल्ला न्यायाधीशलाई जगेडाको रुपमा खटाएको छ । यस्तै न्याय सेवाका ८८ जना कर्मचारीलाई निर्वाचन अधिकृतको रुपमा...
काठमाडौं । निर्वाचन आयोगबाट तीन जना पक्राउ परेका छन् । आयोग पुगी होहल्ला तथा नाराबाजी गरेको आरोपमा समाजवादी केन्द्रका अध्यक्षसहित तीन जना पक्राउ परेको जनाइएको छ । आयोगले तय गरेको निर्वाचन कार्यक्रम अनुसार समानुपातिकको बन्दसूची बुझाउने दिन त्यहाँ पुगेका...
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय लेखा समितिका पूर्व सदस्य एवं पाल्पाका पूर्व महासमिति सदस्य विजयराज घिमिरेको निधन भएको छ । बिहीबार राति ८ : १५ बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । स्वर्गीय घिमिरे २०५६ र २०७४ को आमनिर्वाचनमा...