राजनीति


गठबन्धनका उम्मेदवारलाई भोट माग्दै बाबुरामले भने– ‘गण्डकीको मुख्यमन्त्री सुरेन्द्र पाण्डे हुन्’

गोरखा। नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई गठबन्धनका उम्मेदवारलाई भोट माग्न गोर्खामा व्यस्त छन् । माओवादी अध्यक्ष प्रचण्ड प्रतिनिधि सभा र नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डे प्रदेश सभाका लागि गोर्खा बाट उम्मेदवार छन् । भट्टराई प्रचण्ड र पाण्डेलाई...

मंसिर ४ पछि एमालेसंग सहकार्य हुने कुनै सम्भावना छैन : प्रचण्ड

पोखरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेले १५० सिट जित्छु भन्नु वाहियात भएको बताएका छन् । उनले एमाले अध्यक्ष केपी ओलीको प्रतिगमनको हर्कत नसच्चिएसम्म सहकार्यको सम्भावना शुन्य रहेको जिकिर गरे...

जनताले उचित मूल्याङ्कन गर्नेछन् : प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्ने बताएका छन् । नेपाली कांग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिंहले आज मतदाता भेटघाटका क्रममा निर्वाचन क्षेत्रका उम्मेदवारका...

पर्वतकाे विकास र समृद्धिका लागि एमाले : पदम गिरी

पर्वत । नेकपा एमाले पर्वतको चुनावी अभियान शनिवार फलेवास नगरपालिका वडा नं. ११ पाङराङ, र वडा नं. १० कुर्घामा सम्पन्न भएको छ । पाङराङका कर्नास, श्रीकाङ, उपल्लो पाङराङ तथा कुर्घाको सात्ले लगायतका स्थानमा घरदैलो तथा कोणसभा गरिएको हो । सो अवसरमा स्थानीयले कालीगण्डकी...

एमाले गण्डकीको प्रतिवद्धता : ‘सुरुङ मार्ग निर्माण,एक घर एक रोजगारी’

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटिले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०६९ को प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर कमिटिले प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य...

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको घरमा भेटियो शंकास्पद वस्तु

रुपन्देही । बुटवलमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको घरमा शंकास्पद वस्तु फेला परेको छ । रास्वपाका उम्मेदवार गणेश पौडेलको घरमा संकास्पद वस्तु भेटिएको हो। बुटवल १२ नयाँ गाउँमा पौडेलको दुई तले घरको गेटमा कार्टुनमा खतरा लेखिएको बम जस्तै देखिने वस्तु...

एमाले गण्डकीको घोषणापत्र : युवालाई पढाई,कमाई र दबाई, ५ हजार गरिबलाई नि:शुल्क प्राविधिक शिक्षा (पूर्णपाठ सहित)

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश संगठन कमिटीले निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । ‘सुशासन, समृद्धि र समाजवादको आधार, गण्डकी प्रदेशमा एमालेको सरकार’ नारासहित एमाले गण्डकीले आइतबार आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । प्रतिवद्धता...

रुपन्देही २ मा जनमुक्तिका सूर्यवंशीलाई जिताउन गठबन्धनका दल एकमत

बुटवल । रुपन्देही क्षेत्र नंं. २ मा सत्तारुढ गठबन्धनका दलहरूले शनिबार साझा उम्मेदवार सार्वजनिक गरेका छन् । गठबन्धन दलका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले रुपन्देही–२ राष्ट्रिय जनमुक्तिका उम्मेदवार केशवबहादुर...

योजना छन्, पूरा गर्ने जिम्मेवारी दिनुस् : लामिछाने

पोखरा । कास्की निर्वाचन क्षेत्र नं २ ‘क’मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले कास्कीलाई समृद्ध बनाउने योजना आफूसित भएको जनाउँदै जिम्मेवारी दिन आग्रह गरेका छन् । विगत आफूले पाएका जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको उल्लेख...